१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

समृद्धि फाइनान्सको नयाँ क्यालेन्डर सार्वजनिक

समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको कम्पनीको आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले कम्पनीको आधिकारिक क्यालेण्डर सार्वजनिक गरेका हुन्। साथै, ई–क्यालेन्डर पनि आफ्नो आधिकारिक अनलाईन पेज फेसबुक, इस्टाग्राम, टुइटर र वेभसाइट मार्फत सार्वजनिक गरेको छ।

फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधिकतम १० प्रतिशत आकर्षक व्याजदर सहितका विभिन्न बचत खाताहरू समेत सञ्चालनमा ल्याएको छ। फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ।

प्रकाशित: १७ चैत्र २०७८ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App