समृद्धि फाइनान्सद्वारा निःशुल्क दाँत तथा आँखा शिविर
समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क दाँत तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ।
समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क दाँत तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ।
‘जीवनको लागि स्वास्थ्य’ भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवार साइकल र्याली गरेको छ।
समृद्धि फाइनान्स कम्पनीको बाह्रौं शाखाका रूपमा शाखा कार्यालय मधुवन सुनसरीको उद्घाटन भएको छ।
समृद्धि फाइनान्सको दशौं शाखाको रूपमा महोत्तरीको औरही शाखाको उद्घाटन भएको छ।
कविलासी नगरपालिकाका मेयर ब्रहमदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा सो शाखाको उद्घाटन गरेका छन्।
समृद्धि फाइनान्सले पूर्व सञ्चालक गुप्तबहादुर राना र दिपक अधिकारीलाई बिदाइ गरेको छ।
समृद्धि फाइनान्सको हेटौडा शाखा कार्यालयले वित्तीय चेतनामूलक कार्यक्रम गरेको छ।
समृद्धि फाइनान्सले शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
समृद्धि फाइनान्सले शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
समृद्धि फाइनान्स कम्पनीले विजनेस डेभलपमेन्ट वर्कसप सम्पन्न गरेको छ।
समृद्धि फाइनान्सको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईकोे अध्यक्षतामा सो साधारण सभा सम्पन्न भएको हो।
समृद्धि फाइनान्सले बनेपामा न्यानो लुगा वितरण गरेको छ। फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बनेपा वडा ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको हो।
अर्का राष्ट्रिय च्याम्पियन पुण्यमानले छैटौं चरणमा मोरङका भरत धिमाल र सातौं चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए। तेस्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरे।
वित्तीय क्षेत्रको व्यवस्थापकीय भूमिकामा रही करिब १८ वर्ष कार्य गरेको अनुभव सम्हालेका दुवाडीले यसभन्दा अगाडि नेको इन्सोरेन्स लिमिटेडमा प्रमुख व्यवस्थापकको रूपमा कार्य गरिसकेका छन्।
समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको कम्पनीको आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ।