३ आश्विन २०८१ बिहीबार
image/svg+xml

डाेनाल्ड ट्रम्प गिरफ्तार, कैदी नम्बर पि०११३५८०९ !

आत्मसमर्पणपछि फुल्टन काउन्टी शेरिफको कार्यालयले पूर्व राष्ट्रपति ट्रम्पको ऐतिहासिक एक मग शट जारी गरेको छ। मगसट भनेको पक्राउ परेको व्यक्तिको पुलिसले खिचेको फोटो हो।

पुरानै शैलीले सुरक्षा चुनौती, कैदीको आचरणमा आएन सुधार

आइतबार सुधार गृहमा रहेका एकजनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए। प्रदर्शनकै मौका छोपेर सुधार गृहका झयाल र पर्खाल फुटाएर उनीहरू भाग्न सफल भएका थिए। १८ वर्षमुनिका बालबालिकाले कसुर गरेको ठहरिए वा अभियोग लागेमा सुधार गृहमै राखी आचरण र व्यवहार सुधार्न सरकारले ठुलो लगानी गरिरहेको छ।

बालसुधार गृहका १७ कैदीबन्दी अझै फरार

भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार दुई सय २१ जना कैदीवन्दी फरार भएकोमा १७ जनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी–कैदीबन्दी झडपमा १७ घाइते, २७ फरार (अपडेट)

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार २२१ कैदीबन्दी फरार भएकोमा साँझसम्म १९४ जना पक्राउ परेका परेका छन्। २७ फरारको खोजी भइरहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।

कैदीबन्दीले कहिले पाउलान् खुला कारागार

कारागारभित्र कैद भुक्तानीसँगै कैदीबन्दीलाई सामाजिक तथा मानसिक रूपमा सक्रिय र आर्थिक उपार्जनमा सहभागी बनाउने रणनीतिका साथ सरकारले खुला कारागार नीति ल्याएको थियो।

कैदी मृत्यु प्रकरण: प्रहरी,चौकीदार र कैदीको संलग्नता देखियो

सङखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ।

संखुवासभा कारागारमा दुई कैदीको मृत्युबारे अनुसन्धान गर्न छानबिन समिति

जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको छ। बुधबार बिहान कारागारभित्र अर्धचेत अवस्थामा फेला परेका दुइ कैदीको उपचारको क्रममा निधन भएको जिल्ला कारागार संखुवासभाले जनाएको छ।

कैदीबन्दीको सरुवालाई लिएर भएको थियो झापा कारागारमा झडप

झुम्का सरुवा भएका लावतीलाई कारागारभित्रबाट बाहिर निकाल्न थालेपछि त्यहाँ रहेका अन्य कैदीबन्दीले नाराबाजी गर्दै प्रहरीमाथि आक्रमण गर्न थालेको झापा प्रहरीले जनाएको छ।

२८ हजार कैदीबन्दीको स्वास्थ्य बिमा गरिंदै

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार वार्षिक ६० जना जति कैदीबन्दीको मृत्यु हुने गरेको छ। आर्थिक वर्ष ०७७÷०७८ को अवधिमा ७८ जना कैदीबन्दीको मृत्यु भएको छ।

२८ हजार कैदीबन्दीको स्वास्थ्य बिमा गरिँदै

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार वार्षिक ६० जना जति कैदीबन्दीको मृत्यु हुने गरेको छ। आर्थिक वर्ष ०७७/०७८ को अवधिमा ७८ जना कैदीबन्दीको मृत्यु भएको छ।

जेलबाहिरबाट जेलभित्रको प्रशासनमा हस्तक्षेप !

गुन्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलले जेलमुक्त भएपछि केन्द्रीय कारागारभित्र आफ्नो सञ्जालमार्फत कैदीबन्दी सरुवा र चौकीदार आफ्नो रुचिअनुसार नियुक्ति गर्न दबाब दिने गरेको पाइएको छ।

हत्कडीसहित फरार रहेका बुढा पक्राउ

हत्कडीसहित फरार रहेका बलात्कार आरोपी पलाँता गाउँपालिका–६ सैनका शंक बुढा पक्राउ परेका छन्। उनलाई आइतबार विहान पलाँता–७ को दुर्सी खोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।

निर्दाेष बालक कैदी जीवन बिताउँछन्

कुनै पनि कसुर नगरी बालकले पनि कैदी जीवन बिताइरहेका छन् भन्ने कुरा जिल्ला कारागार कालिकोटबाट थाहा पाउन सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्