२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

नेपालगञ्जस्थित कारागारमा कैदी मृत भेटिए

बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन्।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिएका छन। मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए।

प्रकाशित: २१ असार २०८० ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App