३ मंसिर २०८१ सोमबार
image/svg+xml

कुमारी बैंकको लगइन च्यालेन्ज अभियान

डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले एक महिने कुमारी लगइन च्यालेन्ज नामक अभियान सुरु गरेको छ।

दराजमल फेस्टिभल घोषणा

दराज मलमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न लगायत तीन सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड छन्। कम्पनीले सोमबार सानिमा बैंकको क्रेडिट कार्डबाट १५ र डेबिट कार्डबाट हुने भुक्तानीमा १० प्रतिशट छुट हुने जनाएको छ।

सिभिल बैंकको वरिष्ठ बचत खाता

समाजका वरिष्ठ व्यक्तिको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ बचत खाता सञ्चालनमा ल्याएको छ। उक्त खातामा सर्वाधिक ब्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ।

साझाका पेट्रोल पम्पमा एभरेस्ट बैंकको क्युआर भुक्तानी सेवा

बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

महालक्ष्मी बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा छुट

सम्झौता अनुसार बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।

कर्जा सीमाले सेयर बजार प्रभावित

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले वित्तीय संस्थाबाट बढी १२ करोड रूपैयाँ कर्जा लिन पाइने व्यवस्था गरेपछिको पहिलो दिन सेयर बजार मापक परिसूचक नेप्से करिब २५ बिन्दुले घटेको छ।

कञ्चनपुरको कलकत्तामा नेपाल बंगलादेश बैंक

सो शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिने बताइएको छ।

महालक्ष्मी र इ–सेवा मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले इ–सेवा मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ।

मौद्रिक नीतिले आमजनताको आत्मबल बलियो बनाएको छ : पूर्व गभर्नर डा. नेपाल

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् डा. चिरञ्जीवी नेपालले अप्ठ्यारो बेलामा आएको मौद्रिक नीतिले राहत प्याकेजको काम गर्ने बताएका छन्।

मौद्रिक नीति सार्वजनिकः निजी क्षेत्र खुसी

नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण थला परेका उद्योगी–व्यवसायीलाई राहत पुग्ने गरी मौद्रिक नीति ल्याएपछि निजी क्षेत्रले खुसी व्यक्त गरेको छ ।

कोभिडपीडितलाई सुविधा कायमै: ठूला सेयर खेलाडीलाई लगामको प्रयास

चालु आर्थिक वर्षका लागि ढिलो गरी शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा कोभिड १९ बाट समस्याग्रस्त बन्न पुगेका उद्योग व्यवसायलाई गत वर्ष दिएको सुविधामा कटौती गरिएको छैन। कोभिडपीडितलाई कर्जाको साँवा व्याज भुक्तानीका लागि समय थपदेखि पुनर्कर्जाको व्यवस्था यथावत राखिएको छ।

मौद्रिक नीति : मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले पाउनेछन् यी सुविधा

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभिनका लागि विभिन्न नौ प्रकारका सुविधा दिने भएको छ।

जागिरेलाई २५ लाखसम्म ऋण दिने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ। उक्त मौद्रिक नीतिमा जागिर गर्नेहरुलाई २५ लाख रुपैयाँसम्म ऋण दिने राष्ट्र बैंकले घोषणा गरेको छ।

६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने राष्ट्र बैंकको लक्ष्य

चालू आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य लिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्