२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

गरुडामा लक्ष्मी बैंक

लक्ष्मी बैंकले रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ४, गरुडा बजारमा शाखा खोलेको छ। यो लक्ष्मीको १३४औं शाखा हो। उक्त शाखाबाट सम्पूर्णरिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्यरहेको बैंकले जनाएको छ। 

यो बैंकले ६ एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, एक सय ६३ एटिएम, २५ सयभन्दा बढीरेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित एकाइबाट सेवा दिँदै आएको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १ भाद्र २०७८ ०३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App