४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कुमारी बैंकको लगइन च्यालेन्ज अभियान

डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले एक महिने कुमारी लगइन च्यालेन्ज नामक अभियान सुरु गरेको छ।

उक्त अभियानमा लक्की ड्रमामार्फत्  प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशालीले एक हजार रूपैयाँका दरले पुररस्कार पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ। 

यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार अन्तर्गत १० हजार नगद प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ भाद्र २०७८ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App