कुमारी बैंकले ल्यायो उद्यमीकर्जा योजना
कुमारी बैंक लिमिटेडले ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको छ।
कुमारी बैंक लिमिटेडले ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको छ।
कुमारी बैंक लिमिटेडले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रूपैयाँ सहयोग प्रदान गर्ने सम्झौता गरेको छ।
कुमारी बैंक लिमिटेड र क्वालिटी सोलुसन बीच सम्झौता भएको छ। बैंकका ग्राहकलाई क्वालिटी सोलुसनबाट १५ प्रतिशतसम्म छुट दिने सम्बन्धमा उक्त सम्झौता भएको हो।
कुमारी बैंक र तपाईंको बजारबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका क्रेडिट कार्ड वाहकले अब तपाईंको बजारबाट गाडी, मोटरसाईकल, स्कुटर र अन्य पार्टपुर्जाहरू खरिद गरी त्यसको भुक्तानी सरल मासिक किस्तामा गर्न सक्नेछन्।
गोरखा नगरपालिका ६ हरमटारी चोकमा रहेको बैंकको मेसिन तोडफोड गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए।
कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबिच सम्झौता भएको छ।
कुमारी बैंक लिमिटेड आइतबार देखि २१ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ।
सम्झौतामा बैैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्य र बारका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका छन्।
डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले एक महिने कुमारी लगइन च्यालेन्ज नामक अभियान सुरु गरेको छ।
कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई तीन लाख रूपैयाँ सहयोग गरेको छ।