४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

मगर दिवसको अवसरमा बाणगंगा र शिवराजमा बिदा

मगर दिवसको अवसरमा कपिलवस्तुका दुई पालिकामा बिदा दिएको छ । दिवसको अवसरमा फागुन १५ गते बाणगंगा र शिवराज नगरपालिकाले बिदा दिएका हुन् ।  

अत्यावश्यक बाहेक अरु सबै सेवाहरु फागुन १५ गतेका लागि बन्द हुने पालिकाले जारी गरेको सुचनामा उल्लेख छ । बाणगंगा नगरपालिकालका मेयर चक्रपाणी अर्याल र शिवराज नगरपालिकाका मेयर अजय थापाले सुचना जारी गर्दै अत्यावश्यक बाहेक नगर र वडाका सबै सेवाहरु शुक्रबार बन्द हुने जनाएका छन् । 

प्रकाशित: १४ फाल्गुन २०८२ २०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App