९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सिभिल बैंकको वरिष्ठ बचत खाता

समाजका वरिष्ठ व्यक्तिको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ बचत खाता सञ्चालनमा ल्याएको छ। उक्त खातामा सर्वाधिक ब्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ।

५८ वर्षभन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार रूपैयाँ राखी खोल्न सकिने यस बचत खातामा वार्षिक ६.०५ प्रतिशत ब्याजदर दिइनेर ब्याजको भुक्तानी मासिक रूपमा गरिने बैंकले जनाएको छ। यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ भाद्र २०७८ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App