२ मंसिर २०८१ आइतबार
image/svg+xml

कृषि बैंकमा विदेशी मुद्राको खाता

बैंकको ५५औं वार्षिक उत्सवका अवसरमा सार्वजनिक यस प्रणालीबाट विदेशमा रहेका नेपालीले अनलाइनबाटै शून्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्नेछन्।

सिद्धार्थ इन्स्योरेन्सद्वारा कृषिबिमा क्षति मूल्यांकनकर्ता तालिम

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रूपन्देहीको बुटवलमा कृषिबिमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न गरेको छ।

कृषि विकास बैंकको बोनस पारित

कृषि विकास बैंक लिमिटेडको १५औं वार्षिक साधरणसभा सम्पन्न भएको छ। देशभर २ सय ७९ वटा शाखामार्फत सेवा दिँदै आएको उक्त बैंक सञ्चालक समितिका अध्यक्ष रमेशकुमार केसीको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

मलको चरम अभाव

मलको चरम अभाव भएका बेला किसानलाई केही राहत हुने सोच राखेर सुनसरीगढी वडा नं. ६ का सत्यनारायण साहले बिक्रीका लागि मल भित्र्याए।

सधैँ सकसमा कृषि र किसान

अरू सबैलाई खुवाउने किसान आफैँ भोकै बस्नुपर्छ। अरूलाई पेटभरि खुवाएर प्रसन्न राख्ने किसान आफैँचाहिँ कहिले मल–बिउ नपाएर रुनुपर्छ। कहिले आफ्नो उत्पादनको भुक्तानी नपाएर रुनुपर्छ।

ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण कृषिकर्जा

ग्लोबल आइएमई बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी सम्झौता भएको छ।

एक अर्ब बढी भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक सञ्चालकसहित कर्मचारी र ठेकेदारविरुद्ध मुद्दा

मल खरिद प्रकरण १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ बहत्तर पैसा विगोसहित भ्रष्टाचार ऐन २०५९ को उपदफा १७ बमोजिम सजायको माग भएको बताए।

कृषिका दुःख

नेपाललाई कृषिप्रधान मुलुक भन्ने गरे पनि हाम्रो भान्सा छिमेकी देशमा उत्पादित कृषि उपज नभई तयार नहुने वातावरण बनेको धेरै भइसकेको छ। विगतमा सरकारले कम्पनी खोलेर कृषि उपज निर्यात गरेको थियो भन्दा अहिले नपत्याउने स्थिति आइसकेको छ। आयातको तथ्यांक हेर्दा दैनिक उपभोगको ठूलो हिस्सा छिमेकी भारत र चीनका उत्पादनमा परनिर्भरता बढिरहेको छ। कुनै प्राविधिक ज्ञान र सिपबाहेक करेसाबारी र कौसीमा उत्पादन गर्न सकिने वस्तु पनि हामी आयात गरिरहेका छौँ।

गहुँलाई मल छैन धानको लागि किन्न पौने १२ अर्ब

अर्थबाट रासायनिक मल खरिद गर्न थप पौने १२ अर्ब रूपैयाँ बजेटको स्रोत सुनिश्चित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘मल खरिदका लागि थप बजेट माग गरेका थियौं,’ मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने, ‘अर्थ मन्त्रालयले मल किन्न थप ११ अर्ब ७५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेको छ।’

मल किन्न १२ अर्ब पुगेन

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य व्यापक बढेपछि चालु आर्थिक वर्षमा मल खरिदका लागि सरकारले विनियोजन गरेको १५ अर्ब रुपैयाँ बजेटले नपुगेको हो।

किसानका कठिनाइ

मूल्य बढेका कारण के सरकारले पेट्रोलियम पदार्थ ल्याएको छैन? सवारी साधनदेखि अन्य वस्तुको आयात मूल्य वृद्धिका कारण रोकिएको छैन । सरकारमा रहेका व्यक्तिहरूको विलासिता पनि यसले रोकेको छैन । रोकिएको छ केबल किसानका निम्ति अत्यावश्यक मलको आपूर्ति।

रत्ननगर महोत्सवमा कृषि र माछा उत्पादनमा जोड दिइने

उद्योग वाणिज्य सङ्घ, रत्ननगरको आयोजनामा हुन लागेको उक्त महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ।

किसानमाथि सिन्डिकेट

कृषि ज्ञान केन्द्रको सिफारिसअनुसार मात्र उनीहरूले धान बिक्री गर्न पाए। ‘मैले उत्पादन गरे जति धान बेच्न नपाउने कस्तो अवस्था आयो?’ रामप्रसादले भने,‘यो वर्ष किसानको ढाड सेक्ने गरी नियम लागू गरियो।’

किसानले धानको क्षतिपूर्ति अझै पाएनन्

सुरुमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत राहत वितरण गर्ने कार्यविधि बनेकोमा पछि गृह मन्त्रालयमार्फत वितरण गर्ने तयारी गरेकाले ढिलाइ भएको हो।

एउटा मात्र वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी

कोरोना महामारीका कारण बैंकहरूको गत वर्षको आम्दानीमा धेरै गिरावट आउने अनुमान गरिए पनि समग्रमा लाभांश सन्तोषजनक तरिकाले नै वितरण गरेको पाइएको छ। वाणिज्य बैंकका साथै सञ्चालनमा रहेका अधिकतर विकास बैंकले पनि गत वर्षको आम्दानीबाट लाभांश घोषणा गरिसकेका छन्। विकास बैंकको लाभांश पनि सन्तोषजनक नै रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्