४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कृषि बैंकमा विदेशी मुद्राको खाता

कृषि विकास बैंकले गैरआवाशीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्दती खाता सुरु गरेको छ।

 बैंकको ५५औं वार्षिक उत्सवका अवसरमा सार्वजनिक यस प्रणालीबाट विदेशमा रहेका नेपालीले अनलाइनबाटै शून्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्नेछन्। बैंकले अब आफ्नै घर/कार्यालयमा बसेर बैंकमा खाता खोल्न सक्ने व्यवस्था गरेको जारी विज्ञप्तिमा  उल्लेख छ।

प्रकाशित: ३ माघ २०७८ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App