पोखरा म्याराथनलाई कृषि बैंकको साथ
नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराले आयोजना गर्ने पोखरा अन्तराष्ट्रिय म्याराथनसँगै कृषि विकास बैंक जोडिएको छ। केही वर्ष वाणिज्य बैंकले म्याराथनलाई मुख्य प्रायोजन गर्दै आएको थियो।
नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराले आयोजना गर्ने पोखरा अन्तराष्ट्रिय म्याराथनसँगै कृषि विकास बैंक जोडिएको छ। केही वर्ष वाणिज्य बैंकले म्याराथनलाई मुख्य प्रायोजन गर्दै आएको थियो।
कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ।
कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो ध्वस्त बनेको छ। निर्माण कार्य बिचमै रोकिए पछि एक वर्ष बढीदेखि अलपत्र अवस्थामा रहेको सो बाटो ध्वस्त बनेको हो।
बैंकको ५५औं वार्षिक उत्सवका अवसरमा सार्वजनिक यस प्रणालीबाट विदेशमा रहेका नेपालीले अनलाइनबाटै शून्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्नेछन्।
कृषि विकास बैंक लिमिटेडले कर्जाको हर्जाना ब्याजमा भारी छुट सुविधा ल्याएको जनाएको छ।