५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ इन्स्योरेन्सद्वारा कृषिबिमा क्षति मूल्यांकनकर्ता तालिम

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रूपन्देहीको बुटवलमा कृषिबिमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न गरेको छ।

पुस २५ देखि तीन दिनसम्म सञ्चालित तालिनमा १८ जना प्रशिक्षार्थीको सहभागिता रहेको कम्पनीले जनाएको छ।

तालिममा कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी र बिमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका हुन्।

प्रकाशित: २ माघ २०७८ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App