२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कृषि विकास बैंकको बोनस पारित

कृषि विकास बैंक लिमिटेडको १५औं वार्षिक साधरणसभा सम्पन्न भएको छ। देशभर २ सय ७९ वटा शाखामार्फत सेवा दिँदै आएको उक्त बैंक सञ्चालक समितिका अध्यक्ष रमेशकुमार केसीको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

बैंकका करीब तीन लाखको संख्यामा रहेका सेयर धनीलाई उक्त साधारणसभाले उत्साहजनक प्रतिफलस्वरूप २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको छ।

प्रकाशित: २ माघ २०७८ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App