३ आश्विन २०८१ बिहीबार
image/svg+xml

जेनिन आक्रमणमा पाँच जना प्यालेस्टिनी आतङ्ककारी मारिए

इजरायलको रक्षा बलले जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ।

व्यापारिक उदारताको विरोधाभाष

विश्व बजार आफ्नो बनाउन उनीहरू उदारताको सहायता लिन्छन् भने आफ्नो आर्थिक क्षमतालाई उदारताले कमजोर बनाएको अवस्थामा उनीहरू सहजै आर्थिक राष्ट्रवादको पक्षपाती बनिदिन्छन् ।

भूमिकर बढी लिएको विरोधमा तालाबन्दी

मालपोत कार्यालयले इटहरी उपमहानगरपालिका क्षेत्रका जग्गाको भूमि कर तोकिएको मापदण्डभन्दा बढी लिएको बिरोधमा वडा नम्बर २ को कार्यालयमा मंगलबार स्थानीयले तालाबन्दी गरेका छन्।

मान्छे काट्नेलाई उन्मुक्ति दिनु गलत: लामिछाने

संविधान दिवसका दिन राष्ट्रपतिले जेल सजाय पाएका व्यक्तिको कैद मिनाहा गर्ने नाममा दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्तिप्रति रास्वपाको घोर विरोध रहेको उनले बताए।

क्यान अध्यक्षमा चन्द निर्विरोध,पारस सचिवमा निर्वाचित

कार्यवाहक पूर्वसचिव प्रशान्तविक्रम मल्ललाई हराउँदै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा निर्वाचत भएका छन्।

कोशी नाम सच्याउन माग गर्दै र्याली र विरोध सभा

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै प्रदेश १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले र्याली र विरोध सभा गरेको छ।

गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्याली

वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिवार काठमाडौंको माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्षलाई स्पष्टीकरण सोधिएकोमा विरोध

नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशक संस्था अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापालाई स्पष्टीकरण सोधेको विषयमा नेपाल पत्रकार महासंघसहित पत्रकार सम्बन्ध विभिन्न संघसंस्थाले निन्दा गरेका छन्। पत्रिकामा प्रकाशित सामग्रीलाई लिएर सोधिएको स्पष्टीकरण तत्काल फिर्ता लिन नेपाल पत्रकार महासंघलगायतका पत्रकार सम्बद्ध संस्थाले माग गरेका छन्।

मुवाँथाईमा कक्षपति निर्विरोध

नेपाल राष्ट्रिय मुवाँथाई संघको प्रथम अधिवेशनले गणेशलाल कक्षपतिको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति आज निर्विरोध चयन गरेको छ।

माओवादी संसद विरोधी पार्टी हो,काँग्रेस कम्युनिस्टको पुच्छर बनेको छ: सांसद सिंह

प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छन्।

गृहकार्यबिना प्रतिबद्धतामा हस्ताक्षर, प्रगति शून्य

नेपालले कोप-२६ का अवसरमा सन् २०२१ मा ‘विश्वप्यापी मिथेन ग्यास कटौती प्रतिबद्धता–ग्लोबल मिथेन प्लेज’मा हस्ताक्षर गरेको थियो।

सम्झनामा हिरोसिमा-नागासाकी नरसंहार

विश्वमा सबै शान्ति चाहन्छन्, सबै आनन्द चाहन्छन्। तर पनि किन युद्ध हुन्छ, अशान्ति मच्चिन्छ? शान्ति नचाहने यो विश्वजगत्मा को पो होला र?

सुन तस्करीको विरोधमा मसाल जुलुस प्रर्दशनी (तस्बिर सहित)

राष्ट्रिय युवा संघ नेपालले सुन तस्करी कान्डमा साना भरियालाई मात्र समातेर ठुलालाइ उन्मुक्ती दिने प्रपन्च रचिरहेको भन्दै नारा लगाउदै आज नयाँ बानेश्वरस्थीत कार्यालयबाट मसाल जुलुस निकालेको छ।

पक्राउ पुर्जीको विरोध सिमेन्ट उत्पादक संघको आपत्ति

मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको घटनाप्रति नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ।

तरकारीमा भ्याट लगाउने निर्णयको विरोध

बजेटमार्फत तरकारी र फलफूलमा भ्याट लगाउने सरकारको निर्णयको उपभोक्ता अधिकारवादीले विरोध जनाएका छन्। भ्याट लगाउने निर्णयले भान्सा महँगो भएको भन्दै सच्याउन माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्