३० वैशाख २०८१ आइतबार
image/svg+xml

विश्वव्यापी प्रकोप बन्दै पत्रुखाना

घरमा खाने कुरा पकाउँदाको झन्झटले गर्दा त्यहाँ सस्तो पत्रुखाना खाने रहेछन्। अमेरिकाका स्कुलहरूमा पनि खाजा दिँदा त्यसरी नै पत्रुखान नै दिने गरिँदोरहेछ।

मोटोपन, मधुमेह र मदिरा

तीन, चार दशकअघिसम्म पनि विश्वको ठूलो हिस्सामा खान्कीको अभाव थियो। मानिस भोजनको कमीले हुने कुपोषणजन्य रोगको सिकार थिए।

मधुमेह लागेकामध्ये २० प्रतिशतलाई दृष्टिमा असर

पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ।

‘स्वस्थ र सन्तुलित खानाले दसैंको स्वागत गरौं’

दसैंमा सन्तुलन मिलाएर नखाए मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्छ र मुटुको चालमा गडबडी हुन्छ। र, यसबाट ज्यानसमेत जानसक्ने जोखिमप्रति समयमै सचेत हुनुपर्छ।

स्वस्थ नागरिक समृद्ध देश

स्वस्थ जीवन बाँच्नु र नबाँच्नुले निकै फरक पार्छ। सकेसम्म रोग लाग्न नदिने उद्देश्य राख्नुपर्छ। लागिहाल्यो भने पनि त्यसमा यथोचित रोकथाम गरेर जीवनलाई सक्रिय तुल्याउन सक्नुपर्छ।

विश्व मधुमेह दिवसः युवाहरुमा मधुमेहको समस्या बढ्दै

अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ। शिविरमा बोल्दै अल्का अस्पताल प्रा.लि.का प्रशासन प्रमुख भगवान केसीले मधुमेहसम्बन्धी दीर्घ रोगीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताए।

मधुमेहः परीक्षण मै हिचकिचाहट

स्वास्थ्यकर्मीका अनुसार पछिल्लो समय मधुमेह रोग भित्रभित्रै फैलिरहेको छ। तर, धेरैले परीक्षण गराउँदैनन। रोग पुष्टि भएमा नियमित औषधि खानुपर्ने भन्ने डर उनीहरुमा हुने गरेको छ। स्वास्थ्य स्वयंसेविकाका अनुसार नियमित औषधि खानुपर्ने झन्झटले कतिपयले मधुमेह परीक्षण गराउन चाहन्नन्।

लेखनाथमा मधुमेहबारे सचेतना जगाउँदै नेपाल विकास समाज

नेपाल विकास समाजले साविक लेखनाथ नगरपालिकाको क्षेत्रमा मधुमेह रोगबारे सचेतना जगाउँदै आएको छ। गैरराजनीतिक र गैरनाफामूलक संस्था नेपाल विकास समाजले साविक लेखनाथ नगरपालिका र हालको पोखरा महानगरपालिका–२६ देखि ३३ सम्मका वडाहरुमा मधुमेह रोगबारे सचेतना जगाउने काम गरिरहेको हो।

पत्रकार भट्टराई ‘पाखे’ को निधन

पत्रकार रमेशप्रसाद भट्टराई ‘पाखे’ को ७५ वर्षको उमेरमा गते पौष १९ गते बेलुकी साढे आठ बजे आफ्नी जेठी छोरी रश्मिको भक्तपुर ठिमीस्थित डेरामा निधन भएको छ।

मधुमेह उपचार ढिलाइले गुम्न सक्छ दृष्टि

सन् २०१५ मा भक्तपुर रेटिना स्टडीको तथ्यांकअनुसार ६० वर्षमाथिका ९ प्रतिशतमा र ४० वर्ष माथिका ५ प्रतिशतमा मधुमेह भएको पाइएको छ । तथ्यांकअनुसार २० देखि ७९ वर्षको उमेर समूहमा विश्वका ९.२ प्रतिशतमा मधुमेहको समस्या छ ।

सन्दर्भ विश्व मधुमेह दिवसः गाउँ पस्यो मधुमेह

नेपालमा पनि करिब–करिब जनसंख्याको ८.४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको डा अधिकारीको भनाइ छ।

'कोरोना भाइरसले मधुमेह निम्त्याउँछ'

दुई अध्ययनले मधुमेह हुनबाट बचाउने शरीरका कोषलाई कोरोना भाइरसले नष्ट गर्ने देखाएका छन्। कोरोना संक्रमण भइसकेपछि टाइप–१ मधुमेहमा शरीरले आवश्यक मात्रामा इन्सुलिनको उत्पादन गर्दैन भने टाइप–२ मा शरीरमा यथेष्ट इन्सुलिन भए पनि राम्रोसँग काम गर्न नसक्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्