मधुमेहको बदलिँदो संहिता
एउटा रोग बिसेक पार्ने तर शरीरमा अर्को समस्या थप्ने काम मेडिकल संहिता हुन सक्दैन ।
एउटा रोग बिसेक पार्ने तर शरीरमा अर्को समस्या थप्ने काम मेडिकल संहिता हुन सक्दैन ।
मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ।
दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ थरी मधुमेहका औषधि उत्पादन तथा विक्रीमा प्रतिबन्ध लगाएको छ।
एक पटक डायबिटिजको यकिन भएका बिरामीले नियमित औषधि खाए वा नखाएको र जीवनशैलीमा परिवर्तन गरे या नगरेको अनुगमन हुने संयन्त्र नहुँदा कालान्तरमा आँखा, मृगौला र मुटुका रोगहरूले आक्रान्त भएर मृत्युसमेत हुने गरेको छ।
हामीले मधुमेह भन्ने बित्तिकै शरिरमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। शरिरमा हुने इन्सुलिन हर्मोनले रगतबाट चिनीको मात्रा शरिरको कोषमा पु-याउने काम गर्छ । चिनी कोषमा पुगेपगि शक्ति दिने काम गर्छ। रगतमा चिनीको मात्रा खालि पेटमा जाँच गर्दा १ सय २६ र खाना खाएपछि जाँच गर्दा २ सय रहेमा मधुमेह भएको मानिन्छ।
कसैलाई मधुमेह लाग्यो कि यो खान हुन्न , त्यो खान हुन्न यस्तै हल्ला व्यापक सुनिन्छ। कतिले कुनै खाने कुरा छुन पनि छुँदेनन्।
विश्व मधुमेह दिवसका अवसरमा बिहीबार विराटनगरमा सचेतनामूलक ¥याली निकालिएको छ । लायन्स क्लब अफ हेल्थ प्रोपेसनलले सचेतनामूलक र्याली निकालेको हो ।
अचेल केही नभईकन पनि रगतमा चिनीको मात्रा जाँच्ने चलन बढेको छ। यसबाट चिनीरोग छ/छैन, थाहा हुन्छ।
दक्षिण एसियामा ९ करोड १० लाख मानिस मधुमेहबाट प्रभावित भएको दक्षिण एसिया क्षेत्रीय विश्व स्वास्थ्य संगठनले जनाएको छ। तीमध्ये ४ करोड ९० लाख जनचेतनाको अभावमा मधुमेह लागेको थाहा नपाउने छन्। विश्व मधुमेह दिवसको अवसरमा संगठनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले धुलिखेल अस्पतालमा आउने र यसका हेल्थ सेन्टरको आसपासका मधुमेह (डाइबिटीज) रोगीलाई लक्षित गर्दै ‘धुलिखेल अस्पताल लायन्स डायबिटिज सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ।
अलि दुब्लाउनु भएछ त ! केही समयअघिसम्म हृष्टपुष्ट देखिने व्यक्तिलाई कसैले प्रश्न ग-यो भने धेरैबाट आउने उत्तर हो ‘सुगरले खत्तम गरी गो नि !’
हरेक वर्षझैं यस वर्ष पनि आजको दिन अर्थात १४ नोभेम्बरलाई ‘विश्व मधुमेह दिवस’ का रूपमा विश्वभर मनाइँदैछ । रगतमा ग्लुकोजको मात्रा धेरै भई शरीरमा विभिन्नखालका परिवर्तन देखिएमा मधुमेह हुने गर्छ । साधारणतया रगतमा ६० देखि १८० सम्म ग्लुकोज तल–माथि भइरहन्छ । स्वस्थ शरीरमा ग्लुकोजको मात्रा शरीर आफैँंले साधारण अवस्थामा ल्याउने गर्छ।
विश्वभर मधुमेह रोगीको संख्या बढिरहेको सन्दर्भमा नेपालमा पनि विगत दश वर्षयता मधुमेह रोगीको संख्या तीव्र रुपमा बढिरहेको छ । मधुमेह रोगलाई समयमै नियन्त्रण नगरेमा मिर्गौला, खुट्टामा हानि पुर्याउँछ भने कलिलै उमेरमा आँखाको ज्योती गुम्ने पनि हुन सक्छ । यसैले आँखा रोग विशेषज्ञहरुले मधुमेहका रोगीलाई समयमै सचेत हुन आग्रह गरेका छन्।
हाम्रो खानपान र जीवनशैलीसँग मधुमेहको सीधा सम्बन्ध छ । नेपालीहरू मधुमेहको जोखिममा कति छन् ? यो रोग लाग्नै नदिन के गर्ने ? यस विषयमा काठमाडौं मधुमेह तथा थाइराइड उपचार केन्द्रका इन्डोक्राइनोलोजिस्ट डा.अंशुमाली जोशीसँग नागरिक दैनिककी पवित्रा सुनारले कुराकानी गरेकी छन्।
कसैलाई मधुमेह लाग्यो कि यो खान हुन्न, त्यो खान हुन्न भन्ने गरेको सुनिन्छ। कतिपयले कुनै खाने कुरा रोग बढ्ने डरले छुँदा पनि छुँदेनन्।