संसदीय समितिले बोलायो स्वास्थ्यमन्त्री बस्नेतलाई छलफलमा
संसदीय समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग छलफल गर्ने भएको छ।
संसदीय समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग छलफल गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा पठाउने गरी ३० हजार जनशक्तिको दरबन्दी प्रस्ताव गरेको छ।
कान्ति वाल अस्पतालमा नयाँ एमआरआई र सिटिसक्यान सेवा सुरु भएको छ।तीन सातादेखि सिटिसक्यान मेशिन र एक सातादेखि एमआरआई सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार विगत १० वर्षमा सहरी क्षेत्रको जनसंख्या थपिएर व्यवस्थापन गर्न अप्ठेरो भइरहेको देखाएको छ। ग्रामीण तथा सहरी क्षेत्रमा वर्गीकरणको नतिजाअनुसार जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ प्रतिशतमा पुगेको छ।
जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण, २०२२ (सन्) अनुसार नेपालमा बच्चालाई पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत छ, जुन १९९१ मा ७० थियो । यो प्रतिशत सन् २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७० र २०१६ मा ६६ थियो ।
आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।
कुनै पनि देशले यस अवस्थाको सही उपयोग गर्न सकेमा समाज र देशको अर्थ व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई किन हटाएको भन्दै सरकारसँग कारण माग गरेको छ।
सरकारले आगमी १० वर्षभित्र नेपालमा कुल तीन लाख ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी आवश्यक पर्ने बताएको छ।
सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ।
बागलुङको बागलुङ नगरपालिका-६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ।
मंगलबार उनीहरूले बोर्डको कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा बुझाएका हुन् ।
वैज्ञानिकहरू भन्छन्-अहिलेका हामी अर्थात् होमो सेपियन्स प्रजाति जन्मिएको धेरै भएको छैन। यी अक्षर पढ्दै गरेका सेपियन्स प्रजातिभन्दा अघि मान्छेजस्तै नियान्डरथल र डेनिसोभान प्रजाति थिए।
सरकारले केही वर्षअघि चितवन र कास्कीमा सीमित संख्यामा एपिभीविरुद्ध खोप वितरण गरेको थियो। यसपालि पनि सीमित संख्यालाई मात्र यो खोप पुग्ने देखिन्छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताएका छन्।