बारा–२ उपनिर्वाचन: मनोनयन दर्ता अगाडि नै मत माग्दै उम्मेदवार
बैशाख १० गते हुने बारा –२ को उपनिर्वाचनमा भाग लिने उम्मेदवार र पार्टीका नेताहरुले मनोनयन दर्ता अगाडि नै क्षेत्रका मतदाताहरुसँग मत माग्ने कार्य शुरु गरेका छन्।
बैशाख १० गते हुने बारा –२ को उपनिर्वाचनमा भाग लिने उम्मेदवार र पार्टीका नेताहरुले मनोनयन दर्ता अगाडि नै क्षेत्रका मतदाताहरुसँग मत माग्ने कार्य शुरु गरेका छन्।
तनहुँलाई बेलाबेला उत्तिकै चर्चामा पुर्याइरहन्छ। यो पटक तनहुँ फेरि पनि चुनावी चर्चामा छ। कारण–तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको छ। जहाँ यसअघि अनुमान गरिए भन्दा फरक उम्मेदवार चुनावी मैदानमा उत्रदैछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार तोकेको छ।
बैशाख १० गते हुन लागेको निर्वाचनका लागि जिल्ला कारागार भरतपुर अगाडिको औद्योगिक व्यवसाय विकाश प्रतिष्ठानको कार्यालयमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो।
लामो रस्साकसीपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ।
चितवन उपनिर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार तथा नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ।
गणतन्त्र र राष्ट्रपतिका बारेमा हिजोआज उठेका टिप्पणी सुन्दा गणतन्त्र थाम्ने दाबी गरेका पार्टीहरूकै लागि शोभा दिनलायक मानिन्न।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ को आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि यही चैत १२ गतेसम्मको समय उपलब्ध गराएको छ।
जिल्लामा रहेका १३ आङ्गिक क्याम्पसमा मध्ये काकडभिट्टा,गौरादह र गरामनि क्याम्पसमा भने निर्वाचन हुन सकेन।
त्रिभुवन विश्वविद्यालयले भोलि चैत ५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ।
उपराष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ। मतगणना अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा दुई स्थानमा सुरु भएको हो।