५ आश्विन २०८१ शनिबार
image/svg+xml

चितवन २ मा उपनिर्वाचनका लागि कार्यालय स्थापना

बैशाख १० गते हुन लागेको निर्वाचनका लागि जिल्ला कारागार भरतपुर अगाडिको औद्योगिक व्यवसाय विकाश प्रतिष्ठानको कार्यालयमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो।

दाहाल नेतृत्वको मन्त्रिपरिषद् सातौं पटक पुनर्गठन

लामो रस्साकसीपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

उपनिर्वाचन: तनहुँ र बारामा २६ दल दर्ता

निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ।

रविको वास्तविकता चितवनवासीले बुझिसके, मङ्सिरकाे उल्टो परिणाम आउँछ: चितवन उपनिर्वाचन २ का उम्मेदवार श्रेष्ठ

चितवन उपनिर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार तथा नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन्।

चितवन २ र तनहुँ १ को उपनिर्वाचनका कांग्रेस उम्मेदवारकाे नाम टुङ्गियो

नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ।

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ।

राष्ट्रपति निर्वाचनको सन्देश

गणतन्त्र र राष्ट्रपतिका बारेमा हिजोआज उठेका टिप्पणी सुन्दा गणतन्त्र थाम्ने दाबी गरेका पार्टीहरूकै लागि शोभा दिनलायक मानिन्न।

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि १२ गतेसम्म दल दर्ता गर्न सकिने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ को आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि यही चैत १२ गतेसम्मको समय उपलब्ध गराएको छ।

झापाका ३ क्याम्पसमा स्ववियू निर्वाचन स्थगित,१० वटामा मतदान जारी

जिल्लामा रहेका १३ आङ्गिक क्याम्पसमा मध्ये काकडभिट्टा,गौरादह र गरामनि क्याम्पसमा भने निर्वाचन हुन सकेन।

स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल

त्रिभुवन विश्वविद्यालयले भोलि चैत ५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ।

उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

उपराष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ। मतगणना अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा दुई स्थानमा सुरु भएको हो।

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित?

निर्वाचनमा संघीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। मतदानमा तीन सय ११ संघीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

निर्वाचन अधिकृत टिकाराम रिजालले आज एक विज्ञप्ती जारी गर्दै विद्यार्थीका अवरोधका कारण तोकिएको समयमा निर्वाचन गर्न नसक्ने जानकारी गराएका हुन्।

उपराष्ट्रपति निर्वाचन: सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान

उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्