६ आश्विन २०८१ आइतबार
image/svg+xml

उपराष्ट्रपति पदका लागि मतदान सुरु

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो।

मौन अवधिमा बैठक बस्दै मत दिने/नदिने निर्णय नगर्न आयोगको दललाई ध्यानाकर्षण

निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ।

चितवनमा प्रहरीले ताला फुटाएपछि १२ वटा क्याम्पसमा मनोयन दर्ता, ६ वटामा हुन सकेन

उमेद्वारी दर्ता गर्नेदिन फागुन २६ गते नेपाल समाजवादी विद्यार्थी युनियन र लोकतान्त्रिक विद्यार्थी मञ्च चितवनले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि निर्वाचन अन्योल बनेको निर्वाचन प्रहरी प्रशासनले ताला खोलेपछि चितवनका केही क्याम्पसमा मनोनयन दर्ता भएको छ।

स्ववियु निर्वाचन: आजदेखि प्रचारप्रसार सुरु

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ।

१४ वर्षपछि स्ववियु निर्वाचन प्रक्रिया सुरु

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया सुरु भएको छ।

संवैधानिक सीमा नाघ्दै निर्वाचन आयोग

निर्वाचन आयोगले संवैधानिक सीमा, व्यवस्था र अधिकारविपरीत राजनीतिक निर्णय लिएर मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास थालेको छ।

उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायको उम्मेदवार दर्ता गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ।

चितवन–२ उपनिर्वाचन: १८ दलहरूलाई चिन्ह प्रदान

आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ।

राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।

प्रधानमन्त्री दाहालले गरे मतदान

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।

राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु

आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३३३ जना मतदाता

संघीय संसद्मा मतदाता ३ सय ३३, प्रदेशसभामा ५ सय ५० गरी ८ सय ८३ जना सांसद रहेका छन्। जसमा संघीय संसद्को मतभार २६ हजार २ सय २८ रहेको छ भने प्रदेशसभाको मतभार २६ हजार ४ सय रहेको छ। जसमा कुल मतभार ५२ हजार ६ सय २८ रहेको छ।

अखिल क्रान्तिकारीले गर्‍यो उम्मेदवारी घोषणा

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अखिल क्रान्तिकारीले उम्मेदवारी घोषणा गरेको छ।

राप्रपाले बृहत्तर हित हेरेर निर्णय लिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बृहत्तर हितलाई हेरेर निर्णय लिने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्