अख्तियार आयुक्त नै भ्रष्टाचारी भएपछि...
विशेष अदालतको राजनारायणलाई ७८ लाख खान खोजेको, अन्तिम तयारी भएर पनि कुनै कारणले रकम लिन नसकेको भन्ने अर्थमा उद्योग ठहराउनु न्यायको हत्या हो।
विशेष अदालतको राजनारायणलाई ७८ लाख खान खोजेको, अन्तिम तयारी भएर पनि कुनै कारणले रकम लिन नसकेको भन्ने अर्थमा उद्योग ठहराउनु न्यायको हत्या हो।
निजगढ विमानस्थल निर्माण रोक्ने आदेशप्रति आक्रोशित राजनीतिक दलका नेताहरूमा स्वतन्त्र न्यायालय प्रतिको धारणा कुन स्तरको रहेछ भन्ने विषय उजागर भएको छ।
कोभिड महामारीको कारण देखाउँदै सर्वोच्च अदालतमा मुद्दा फर्छ्योटमा निकै असर देखिएको छ।
युवतीलाई बलात्कार पछि भीरबाट धकेली हत्या गरेको अभियोगमा पक्राउ परेका राम कार्कीलाई ताप्लेजुङ जिल्ला अदालतले दुबै कसुरमा दोषी ठहर गरेको छ।
सरकारले विभिन्न दिवसमा कैद मिनाहा गर्दा पहुँच र आफनो भोट निकटताको आधारमा सिफारीस गर्ने गरेको परिणाम पुर्णबहादुरको हत्या भएको हो।
अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो। उनीहरुले २० वर्ष जेल बस्नुपर्ने हुन्छ।
सप्तरीको विष्णुपुर-६ का मुनोजकुमार यादवलाई कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
अदालतको फैसला कार्यान्वयन गर्ने अभियानलाई तीब्रता दिएको गोरखा प्रहरीले एकैदिन १८ जनालाई पक्राउ गरेको छ ।
इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ।
जनकपुरकी आरती साहलाई श्रीमानले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ।
लोग्ने मानिसलाई स्वास्नी मानिस र स्वास्नी मानिसलाई लोग्ने मानिसबाहेक बेलायतको संसद्ले जे पनि गर्न सक्छ भन्ने मान्यता परम्परागत संसदीय प्रणालीको जननी बेलायतमा कुनै कालखण्डमा राखिन्थ्यो। अहिले हाम्रो सर्वाेच्च अदालतले त्यो अवधारणालाई पनि उछिनेर आफ्नो सर्वाेच्चता स्थापित गरेको छ।
सर्वोच्च अदालतको फैसलामा राष्ट्रपतिको भूमिकालाई लिएर निष्कर्ष दिनु गणतन्त्रको औचित्य र सान्दर्भिकतामाथि नै प्रश्न हुन पुगेकाले गणतन्त्रमा दुर्दशा देखिएको अर्थमा लिनुपर्छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहालले जसपा अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका थिए। तर यादव भने आधिकारिकताको टुंगो लागे पछि मात्र आफूहरू सरकारमा जाने बताए। अध्यक्ष यादवले यसपटक आफू सरकारमा नजाने आफूनिकटसँग बताएका छन्। उनी सरकारमा नगए यादव पक्षको तर्फबाट राजेन्द्र श्रेष्ठ या महेन्द्र यादवले सरकारको नेतृत्व गर्ने भएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसला देश र जनताको पक्षमा भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वाेच्चको फैसलालाई गोरु व्याएको संज्ञा दिएका छन्। सर्वाेच्चको फैसलापछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ। ‘सर्वोच्च अदालतमा आज गोरु ब्यायो, राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा।’