५ कार्तिक २०८१ सोमबार
image/svg+xml

कर्णालीको मुख्यमन्त्रीमा नेता शाहीको दाबी पेस

नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र)का १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

प्रदेशको नामकरण पहिलो प्राथमिकताः मुख्यमन्त्री राई

मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी पनि दिए।

मुख्यमन्त्रीसहित ६ जना मन्त्रीले लिए सपथ

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबार प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहवीच नवनियुक्त मुख्यमन्त्री राईलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, सपथ लिँदै

संविधानको धाारा १६८ (२) अनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन्।

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन्।

एमाले सबै प्रदेशमा सत्ताबाहिर

पाँच दलीय गठबन्धनको सहमतिअनुसार प्रदेश १ बाट एमालेका मुख्यमन्त्री भीम आचार्यले राजनामा दिएसँगै सबै प्रदेश सरकारबाट एमाले बाहिरिएको छ।

मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा, नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्। उनले विपक्षी गठबन्धनका ५० जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्।

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा घोषणा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन्। उनले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि राजीनामा घोषणा गरेका हुन्।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। सोमबारको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मतको विपक्षमा मतदान गर्ने विपक्षी गठबन्धनको निर्णय

मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते नै संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए।

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

ढल्यो एमाले सरकार, मुख्यमन्त्रीमा समाजवादीका पाण्डे

विश्वासको मत विभाजनका लागि बुधबार डाकिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्तव्य राख्दै राजीनामा दिएर मार्ग प्रशस्त गरेको घोषणा गरेकी थिइन्।

कोशी अस्पतालमा स्वास्थ्यमन्त्री : नयाँ संरचना निर्माणपछि समस्या हल हुने आश्वासन

अत्याधुनिक संरचनासहितको ५ तलाको भवन निर्माण सुरु भइसकेको र अढाइ वर्षभित्र भवन तयार हुने अस्पतालले जानकारी दिएको छ।

मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा सम्बोधन गरिसकेपछि शाक्यले राजीनामा दिएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्