२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री शाहीले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। वैशाख २ गतेको सहमति अनुसार कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिएको मुख्यमन्त्री शाहीले बताएका छन्।

उनले भने,'ईमानको राजनीति स्थापित गर्नका लागि राजीनामा दिएँ।'

प्रकाशित: १५ कार्तिक २०७८ १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App