७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, सपथ लिँदै

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन्। संविधानको धाारा १६८ (२) अनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन्।

नियुक्तीसँगै उनलाई पद तथा गोपनीयताको सपथ गराइने कार्यक्रम रहेको छ। स्रोतका अनुसार सो प्रदेशमा नेपाली काँग्रेसका २, जसपा र माओवादी केन्द्रका १/१ गरी चार मन्त्रीले पनि आजै सपथ लिने कार्यक्रम रहेको छ।

प्रकाशित: १६ कार्तिक २०७८ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App