४ कार्तिक २०८१ आइतबार
image/svg+xml

राज्यमन्त्री डा. तोसिमा कार्की: आइसियु प्रकरण पछि ‘रिबन प्रकरण’ बारे स्पष्टीकरण

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले वीर अस्पतालको कार्डियोलोजी विभागको क्याथ ल्याबको उद्घाटनको क्रममा स्वास्थ्य मन्त्री पदम गिरीसँगै रिबन काटेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो।

स्वास्थ्य क्षेत्रको बजेट बढाउने छौं: स्वास्थ्य राज्यमन्त्री कार्की

स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउने बताएकी छिन्।

प्रदेशको नामकरण छिटो टुङ्गिन्छ: मुख्यमन्त्री कार्की

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका छन्।

५ बर्षमा प्रदेशलाई उचाईमा पुर्‍याउँछौ: मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकुलको उत्पादन बढाउनुपर्ने बताएका छन्। गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने कृषि उत्पादनको समेत आयात गर्ने अवस्थाको अन्त्य गर्ने बताए।

५ बर्षमा प्रदेशलाई उचाईमा पुर्‍याउँछौः मुख्ममन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकुलको उत्पादन बढाउनुपर्ने बताएका छन्। गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने कृषि उत्पादनको समेत आयात गर्ने अवस्थाको अन्त्य गर्ने बताए।

लुम्बिनीका मुख्यमन्त्री गिरीलाई विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्।

कर्णालीका विना विभागीय मन्त्रीः एक जना होटलमा, एक आफन्तको शरणमा

मुख्यमन्त्री नियुक्त भएकै दिन राजकुमार शर्मा मुख्यमन्त्रीको निवासमा सरेका थिए। उनीसँगै विना विभागीय मन्त्री बनेका मंगल शाही वीरेन्द्रनगरको एक होटलमा बसिरहेका छन् भने अर्का विनोद शाह आफन्तको घरमा छन्।

अरुलाई प्रश्न सोध्न माहिर ‘डा.तोसिमा’ को अब सुरु भयो परीक्षा

विगतमा कुनै पनि राजनीतिक दलमा आबद्ध नभएकी तोसिमा प्रथम पटक बीबीसीको साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई डा. गोविन्द केसीको अनसन र मुद्दामा कहिले सहमति हुन्छ भनेर प्रश्न सोधेकी थिइन् भने अहिले जवाफ दिने स्थानमा पुगेकी छिन्।

उपचारको अभावले मृत्यु हुने अवस्थाको अन्त्य गर्छु: स्वास्थ्य राज्यमन्त्री कार्की

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले नेपालमा आर्थिक अभावले मृत्यु हुने अवस्थाको अन्त्य गर्ने बताएकी छिन्।

उद्धार र उपचारमा खटिन मुख्यमन्त्रीको आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा भएको जहाज दुर्घटनामा परेकाहरुको खोज, उद्धार र उपचारमा खटिन आह्वान गरेका छन्।

प्रदेश १ मा विना विभागीय ३ मन्त्रीले लिए सपथ

प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप ३ मन्त्रीलाई नियुक्त गरेका हुन्।

महिला नेतृत्वबिहीन प्रदेश

सात मुख्यमन्त्रीमध्ये कम्तीमा एकजना मात्र महिला पर्न सकेको भए पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो। मुख्यमन्त्रीमा एकजना पनि महिला पर्न नसक्नु भनेको हामीले अपनाएको व्यवस्थामा खोक्रोपन छ भन्ने पुष्टि गर्न पर्याप्त छ।

सातै प्रदेशले पाए मुख्यमन्त्री

सत्तारूढ राजनीतिक दलका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार सातै प्रदेशले बुधबारसम्म नयाँ मुख्यमन्त्री पाएका छन्।

मुख्यमन्त्री यादवको राजनीतिक ‘उडान’

यादव बारा क्षेत्र नम्बर १ (२) बाट लगातार दोस्रो पटक प्रदेश सभा निर्वाचित भएका छन। यस क्षेत्रबाट उनी पहिलो पटक ०७४ मा राजापाबाट निर्वाचित भएका थिए। त्यो बेला संघीय समाजवादी फोरम (ससफो) र जसपाको संयुक्त सरकार गठन हुँदा यादव सभामुख बनेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्