गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्।
नेकपा एमालेका खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
नेकपा एमालेका खगराज अधिकारीले आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्।
प्रदेश १, लुम्बिनी र गण्डकी सरकारको नेतृत्व एमालेले गर्ने भएको छ। कर्णालीको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेको छ। वाग्मती र सुदूरपश्चिममा भने एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन्। मधेसमा चाहिँ जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति बनेको छ।
शुक्रबार प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पाराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा मुख्यमन्त्री नियुक्तिका लागि उक्त समयसीमाभित्र दावी पेस गर्न भनिएको छ।
कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन्।
माओवादी केन्द्रलाई पहिलो साढे दुई वर्ष संघीय सरकारको नेतृत्व दिने समझदारी गर्दै एमालेले राष्ट्रपति र प्रतिनिधिसभाको सभामुख लिने भएको छ। सभामुख पनि आलोपालो गर्ने सहमति एमाले र माओवादीबीच भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन्।
उनले मतदातासँग लाइनमै बसेर मतदान गरेका हुन्। मतदानपछि प्रतिक्रिया दिदैँ पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गरे।
सोही भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा विभिन्न समस्या रहेको बताए। उनले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिए।
यसअघि बिना विभागीयमन्त्रीमा नियुक्त भएका आचार्यले असार ११ मा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए।
सदस्य देशका स्वास्थ्यमन्त्रीको बालीमा सम्पन्न बैठकपछि उक्त आह्वान गर्दै उनीहरूले प्राप्त हुने रकम सामूहिक प्रयासमा क्षयरोगको औषधि बढीभन्दा बढी उत्पादन गर्ने तथा त्यसविरुद्धको खोप उत्पादनमा उपयोग गरिने बताएका छन्।
पार्टीलाई २२ वर्षसम्म सोनिया गान्धीले गरेको नेतृत्व सधैं स्मरणीय रहने बताउँदै उनले उनको कार्यकालमा १३ राज्यमा आफ्नो पार्टीको सरकारका तथा पार्टी प्रमुखको हैसियतमा उनले असल काम गरेको दोहोर्याउँदै नयाँ अध्यक्ष खड्गेप्रति बधाई ज्ञापन गरे। मुख्यमन्त्रीले पार्टीलाई बलियो बनाउन आफ्नो तर्फबाट काम गर्ने वाचा पनि गरे।
उनले भने, 'उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। एक दुईदिन आईसीयूमै डाक्टरको निगरानीमा राख्छौं।’ केसीलाई थप अब्जरबेसन गर्नुपर्ने भएकाले आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा क्षेत्र नम्बर १(२) बाट प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका छन्। उनले नेकपा एमाले जसपा गठबन्धनबाट साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन। उनी ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।