५ आश्विन २०८१ शनिबार
image/svg+xml

लगानी गर्न हच्किए बैंक, थुप्रियो ५६ सय अर्ब

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल ह्याचरी व्यवसायी हुन्। यतिखेर उनी थप लगानी गरेर व्यवसाय विस्तार गर्ने मनस्थितिमा छैनन्। बैंकको ब्याज र युवा जनशक्ति पलायन भइरहेको अवस्थामा अहिले लगानी गर्ने वातावरण नभएको उनी बताउँछन्। ‘अहिले बैंक उद्योगीसँग र उद्योगी बैंकसँग डराएको अवस्था छ।

सिमरामा इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बाराको सिमरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

धमाधम कालोसूचीमा उद्योगी–व्यवसायी

व्यावसायिक वातावरण बिग्रिँदा गुरुङजस्ता धेरै उद्योगी–व्यवसायीले ऋण तिर्न नसकेपछि कत्तिको धितो लिलामीमा परेको छ भने हजारौं कालोसूचीमा परेका छन्।

रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’

इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक एक रुपैयाँ बचत अभियान सञ्चालन गरेको छ।

पुँजी थुप्रिए, लगानी गर्न बैंक हच्किए

बैंकको ब्याज र युवा जनशक्ति पलायन भइरहेको अवस्थामा लगानी गर्ने वातावरण नभएको उद्योगी व्यवसायीहरूले बताएका छन्।

सिटिजन्स बैंक डिबेञ्चर योजना नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज र सिटिजन्स बैंक इन्टरनेसनल बीच ‘१०५ सिटिजन्स बैंक डिबेञ्चर २०९०’ योजनाको व्यावसायिक सम्झौता भएको छ।

महालक्ष्मी बैंकद्वारा सामाजिक कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रम गरेका छन्।

ग्लोबल बैंकका दुई नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

सांग्रिला र गण्डकी कलेजबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबीच व्यावसायिक सम्झौता भएको छ।

ग्लोबल बैंकको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

एनआइसी बैंकको सहयोगमा पुस्तकालय भवन निर्माण

एनआइसी एसिया बैंकले कैलालीको जोशीपुर गाउँपालिका १ स्थित श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण गर्न सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्