१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकको स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोसी प्रदेशमा सो शिविर सञ्चालन गरेको हो ।

बैंकले शनिवार इलाम जिल्ला इलाम नगरपालिका वडा ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाहको स्वास्थ्य जाँच गरी स्थानीय महिलालाई प्रत्यक्षरूपमा लाभान्वित गरेको हो।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित सो शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क उपलब्ध गराएको हो।

प्रकाशित: १ माघ २०८० ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App