२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनआइसी बैंकको सहयोगमा पुस्तकालय भवन निर्माण

एनआइसी एसिया बैंकले कैलालीको जोशीपुर गाउँपालिका १ स्थित श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण गर्न सहयोग गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकका सात वटै प्रदेशमा विद्यालयहरू छनोट गरी पुस्तकालय भवन निर्माण गर्ने क्रममा बैंकले विद्यालय र गाउँपालिका कार्यालयसँगको सहकार्यमा पुस्तकालय भवन निर्माण गरेको हो। नवनिर्मित पुस्तकालय भवनबाट विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २२ पुस २०८० ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App