coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

एनआइसी एसिया बैंकद्वारा कर्जा ग्राहकलाई छुट

एनआइसी एसिया बैंकले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजनाबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ।

महालक्ष्मी विकास बैंक र एनआइसी एसियाबीच सहकार्य

महालक्ष्मी विकास बैंक र एनआइसी एसिया क्यापिटलबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका ग्राहकको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सो सम्झौता भएको हो।

एनआइसी एसिया बैंकद्वारा बिमा रकम भुक्तानी

एनआइसी एसिया बैंकद्वारा बचत खातामा उपलब्ध बिमाबापत एक करोड २० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।

‘कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा एनआइसी बैंक अब्बल’

एनआइसी एसिया बैंकले आफ्नाबारे केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शाखा बन्दको समाचार गलत: एनआइसी एसिया

एनआइसी एसिया बैंकबारे केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एनआइसी बैंकको सहयोगमा पुस्तकालय भवन निर्माण

एनआइसी एसिया बैंकले कैलालीको जोशीपुर गाउँपालिका १ स्थित श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण गर्न सहयोग गरेको छ।

एनआइसी एसिया बैंकलाई ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स’

एनआइसी एसिया बैंकलाई मुलुकको बैंक तथा वित्तीयक्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवाको मूल्यांकन गरी ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ दिइएको छ।

भूकम्प पीडितलाई आर्थिक सहयोगको घोषणा

जाजरकोटमा आएको भूकम्पबाट प्रभावितहरूका लागि विभिन्न संस्थाले आर्थिक सहयोगको घोषणा गरेका छन्।

एनआइसी एसिया बैंकको २६औं साधारणसभा

बैंकको २६ औं वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रूपैयाँ पुगेको जनाएको छ।

एनआइसी एसिया बैंकको लाभांश प्रस्ताव

एनआइसी एसिया बैंकको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

एनआइसी एसिया बैंकद्वारा कर्जा योजना सार्वजनिक

एनआइसी एसिया बैंकलेआफ्ना ग्राहकका लागि अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ।

एनआइसी एसिया बैंकको आईपीओ निष्कासन

एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेको यो एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथोबन्दमुखी योजना हो।

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने सम्मानित

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजमेन्ट अफ दि ईएर २०२२ बाट सम्मानित भएका छन्।

एनआइसी एसिया बैंकबाट आन्तरिक रेमिटेन्स निःशुल्क

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्