५ आश्विन २०८१ शनिबार
image/svg+xml

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजनाबीच सम्झौता

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजना प्रवर्धक कम्पनीबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ।

ग्लोबल बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाद्धारा शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा दिलीपकुमार ढुङ्गाना आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आज उनले पद तथा गोपनीयताको शपथ लिएका हुन।

मुक्तिनाथ बैंकद्वारा विभिन्न योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवको अवसरमा ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ।पहिलो योजना अनुसार बैंकले टपअपमा टपअप धमाका सार्वजनिक गरेको छ।

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंकले स्थापनाको १७ औं वार्षिकोत्सवका अवसरमा आफ्ना कर्मचारीहरूलाई सम्मान गरेको छ। बैंकले १५ वर्ष सेवा अवधि पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको हो।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले अपोलो डाइग्नोस्टिक सेन्टरसँग व्यावसायिक सम्झौता गरेको छ।स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ बैंकले धुम्बाराहीस्थित अपोलो डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको हो।

राजधानी क्षेत्रमा लगाईएको बैंक ऋणको सीमा हटाईयो

स्थायी राजधानी क्षेत्रका जग्गा धितो राखेर लिन पाउने ऋणमा लगाईएको सीमा लुम्बिनी प्रदेश सरकारले हटाएको छ।

भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरः अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरताका साथ लागेको बताएका छन्। जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री डा महतले प्राविधिक रुपमा ऐन कानुनले साधनस्रोत परिचालनमा केही जटिलता थपेको स्पष्ट पारे।

हिमालयन बैंकलाई दुई पुरस्कार

हिमालयन बैंकले ‘एक्सिलेन्स इन पिओएस एक्युरिङ बिजनेस- २०२३’ ‘एक्सिलेन्स इन कन्जुमर कार्डस-प्रिपेड २०२३’ पुरस्कार प्राप्त गरेको छ।

ग्लोबल बैंकको बजार हिस्सा ८ प्रतिशत

स्थापनाको छोटो समयमै फड्को मारेको ग्लोबल आइएमई बैंकले बैंकिङ क्षेत्रमा आठ प्रतिशत बढी बजार हिस्सा ओगटेको छ।

ग्लोबल बैंकको वार्षिकोत्सवका अवसरमा छुट

ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा क्युआर पेमेन्टमा १७ प्रतिशत छुट दिने भएको छ। बैं

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्