१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बैंकले लुम्बिनी प्रदेशअन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेशअन्तर्गत सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका १३ जर्बुटा स्वास्थ्य चौकीमा सो शिविर आयोजना गरेको हो ।

लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढी महिलाहरूले स्वास्थ्य चेकजाँच गरेका छन्।

प्रकाशित: २० पुस २०८० ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App