२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

गमगढीमा दुई हजार एक सयले लिए निःशुल्क स्वास्थ्य सेवा

मुगुको गमगढीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सो शिविरबाट दुई हजार एक सयजना स्थानीय नागरिक लाभान्वित भएका छन्।

शिविरमा दुई हजार बढीले लिए स्वास्थ्य सेवा

दुर्गम सिंजा गाउँपालिका ३ मा सञ्चालित तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीले उपचार गराएका छन्।

ललितपुरमा विद्यालयमै स्तन क्यान्सर परीक्षण

ललितपुर महानगरले महिलामा देखापर्ने विद्यालयले मुखको क्यान्सर, स्तन क्यान्सर, पर्टुसिस र फिस्टुलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारदेखि सुरु गरेको छ।

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित

नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

स्वास्थ्य शिविरमा पाँच सय बढी महिलाकाे क्यान्सर स्क्रिनिङ

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी महिलाले स्वास्थ्य सेवा लिएका छन्।

ग्लोबल बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

डा.ओम फाउन्डेन्सनद्वारा निःशुल्क स्वास्थ्य शिविर

डा.ओम फाउन्डेन्सनले महोत्तरी जिल्ला बलवा नगरपालिका-१० धमौरामा मुटु रोगसम्बन्धी बृहत् निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

एनसेलद्वारा निःशुल्क स्वास्थ्य शिविर

एनसेल आजियाटाले आफ्नो १८ औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो।

निःशुल्क स्वास्थ्य शिविर

नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा विश्वराज दवाडी र डा. खिलास दवाडीले बिरामीको परीक्षण गरेका थिए।

श्रीमती संघद्वारा शिविर सञ्चालन

स्वास्थ्य शिविरमा ६०१ जनाले सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्