१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिमालयन बैंकलाई दुई पुरस्कार

हिमालयन बैंकले ‘एक्सिलेन्स इन पिओएस एक्युरिङ बिजनेस- २०२३’ ‘एक्सिलेन्स इन कन्जुमर कार्डस-प्रिपेड २०२३’ पुरस्कार प्राप्त गरेको छ।

भिसाद्वारा आयोजित कार्यक्रममा डेपुटी गर्भनर बमबहादुर मिश्रा नेपालका लागि भिसाका प्रतिनिधि वासु सौम्यलगायतको उपस्थितिमा बैंकलाई दुबै पुुरस्कार प्रदान गरी सम्मान गरिएको हो।

विश्वभर प्रचलनमा रहेका प्रसिद्ध कार्ड ब्रान्डहरू आफ्नो एटिएम, पिओएस तथा इकमर्स गेटवेमार्फत स्वीकार गर्ने भएकाले बैंकले स्वदेशी तथा विदेशी ग्राहकलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज भएको जनाएको छ।

प्रकाशित: १८ पुस २०८० ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App