२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिबिआइएल सेक्युरिटिजको साधारणसभा

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल सेक्युरिटिजको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभामा २०७५-७६ देखि आर्थिक वर्ष २०७९-८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्वीकृत भएको छ। साथै कम्पनीको सञ्चालक समितिमा रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, मतिसिजु शाक्य र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: १ माघ २०८० ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App