३ कार्तिक २०८१ शनिबार
image/svg+xml

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्न सञ्चार माध्यमलाई उपराष्ट्रपतिको आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्न सञ्चार माध्यमहरुलाई पनि आग्रह गरेका छन्।

भ्रष्टाचार गरेको आरोपमा पूर्वसांसदसँगै सिडिइ जेल चलान

कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन्।

दाहालको भ्रष्टीकरण चिन्ता

‘सत्ताशक्ति भ्रष्टाचारउन्मुख हुन्छ, निरंकुश सत्ताशक्तित झन पूर्णरूपेण भ्रष्टाचारी हुन्छ’–उन्नाइसौँ शताब्दीका बेलायती इतिहासकार, दार्शनिक र राजनीतिज्ञ जोन ड्याल्बर्ग–एक्टन भदौ २३ गते एउटा ‘स्मृतिसभा’मा सत्तारुढ नेकपाका दुई अध्यक्षमध्येका एक र पूर्वमाओवादी केन्द्रका नेता पुष्पकमल दाहालले ‘...हामी कम्युनिस्टहरू(नै)’वैचारिक निष्ठा, नैतिक चरित्र र आचरणकादृष्टिकोणले धेरै नै स्खलित हुंँदै गएको,आत्मकेन्द्रित र व्यक्तिवादी हुंँदै गएको, आदर्शबाट विचलित हुन थालेको’(अर्थात आफूहरूको भ्रष्टीकरण भएको-मा ठूलो चिन्ताव्यक्त गरे,किन हो ?

‘नियन्त्रण गर्ने निकायमै आफ्नो मान्छे राखेर सरकारले भ्रष्टाचारीलाई प्रश्रय दियो’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन्।

भ्रष्टाचारीलाई जनतासामु नाङ्गेझार पार्न सरकारसँग आँट र साहस भएनः नेता केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संघीयता र लोकतन्त्रमाथि कसैको गिद्धेनजर पर्न नदिने प्रतिबद्धता जनाएका छन्। बिपी कोइरालाको १०६ औं जन्म जयन्ती तथा दोस्रो चरणको जागरण अभियानको क्रममा उदयपुर आएका नेता केसीले पार्टीनिकट नेपाल प्रेस युनियनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

‘देश आत्मनिर्भर नहुँदासम्म सबै तहका जनप्रतिनिधिले तलबभत्ता नपाउने नीति बनाउनुपर्छ’

राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोहसरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड–सजाय दिन माग गरेको छ।

सुडान घोटाला : यसरी गरेका थिए भारतीले करोडौंको भ्रष्टाचार

बहुचर्चित सुडान घोटाला काण्डमा दोषी ठहर भएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन्। सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो।

सरकारले तीनै तहमा संस्थागत भ्रष्टाचार बढायो

‘नेपाली जनताले लामो संघर्षबाट प्राप्त अधिकारलाई खोस्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने, जनताको माझबाट स्वस्फुर्त रुपमा विकसित सामाजिक, सांस्कृतिक र धार्मिक संरचनाहरु ध्वस्त गर्ने कोसिस भएको छ। ’

सत्तारुढ सांसद्कै आरोप : 'सरकार भ्रष्टाचारमा चुर्लुम्मै'

संघीय तथा प्रदेश सरकारहरुले 'भ्रष्टाचारमा शून्य सहनशीलता' अपनाएको दाबी गरिरहेका बेला प्रदेश १ का सत्तारुढ सांसदले नै सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको बताएका छन्।

‘सरकार भ्रष्टाचारमा चुर्लुम्मै’

संघीय तथा प्रदेश सरकारहरुले ‘भ्रष्टाचारुमा शून्य सहनशीलता’ अपनाएको दाबी गरिरहेका बेला प्रदेश १ का सत्तारुढ सांसदले नै सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको बताएका छन्।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः नेता केसी

संघीयता गाउँसम्म पुग्नुपर्नेमा भ्रष्टाचार पुगेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताएका छन्।

बसीरको मुद्दामाथि अर्को सुनुवाई आगामी शनिबार हुने : सुडान

सुडानको एक अदालतले पूर्व राष्ट्रपति ओमार अल–बसीरमाथि लागेको भ्रष्टाचार आरोपबारेमा अर्को सुनुवाई आगामी शनिबार गर्नेगरी तय गरेको छ। “पूर्व राष्ट्रपति बसीरको भ्रष्टाचार आरोपबारेमा अर्को चरणको सुनुवाई अगस्ट ३१ (शनिबार) हुनेगरी तोकेको छ,” बसीरको पक्षमा वकालत गर्ने वकीलहरूको समूहका प्रमुख अहमद इब्राहिम अल–ताहिरले राजधानी खार्तुममा भएको पत्रकारसँगको कुराकानीमा बताउनुभयो।

भ्रष्टाचारको ‘राजनीति’

आत्मरतिमै रमाउने हो भने खरिदार, सुब्बा समातिएकामा आनन्द पनि लिन सकिएला तर ठूला माछा नसमातिने रोग कहिल्यै अन्त्य हुन सकेको छैन।

नीतिगत भ्रष्टाचार निम्त्याउने गरी ‘जिल्ला दररेट’

दररेट निर्धारण समितिको गत असार ३१ गते बसेको बैठकको निर्णय नम्बर ९ मा ‘मेसिन प्रयोगगरी सडक निर्माण गर्दा प्रति घनमिटर सबै प्रकारको माटो खन्ने काममा १ सय ५० रुपैयाँ कायम गर्ने’ भनी निर्णय गरिएको छ। जुन सडक विभागको दररेट भन्दा करिब दुई सय ५२ प्रतिशत भन्दा बढी पर्न आउँछ।

भर्‍याङ चढ्दै भ्रष्टाचार

भ्रष्टाचार पहिला नीतिगत तहमा कम, प्रशासनिक तहमा अलि–अलि हुन्थे। त्यसबेलाका सचिव कलेजबाट लगिन्थे। २००७ सालमा स्नातक तथा स्नातकोत्तर उत्तीर्ण नेपाली देशभरमा ३ सय जनाभन्दा बढी थिएनन्। पढेलेखेका मान्छेको समाजमा ठूलो इज्जत हुन्थ्यो। त्यतिबेलाका मान्छे बाँचुन्जेल मात्र होइन, मरेपछि पनि चरित्रमा दाग लाग्ला कि भन्ने चिन्ता गर्थे। विदेशमा प्रशिक्षण/तालिम लिने चलन भित्रिसकेको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्