५ आश्विन २०८१ शनिबार
image/svg+xml

गाविस सचिव रहँदा १७ करोड ८३ लाखभन्दा बढी भ्रष्टाचार

सरकारी कर्मचारीको तलव कति हुन्छ? धेरै कर्मचारीको गुनासो हुन्छ तलवले खानै पुग्दैन। कतिपयले त नेपालमा भ्रष्टाचार बढनु र कर्मचारी जनताप्रति जिम्मेवार नहुनुको कारण कर्मचारीको कम तलवलाई मान्छन्।

महामारीमा भ्रष्टाचार

महामारीका बेला स्वास्थ्य उपकरणहरूको सामान खरिदमा भ्रष्टाचारको उच्च जोखिम बढ्छ । तसर्थ हामी चनाखो भई सरकारको काम र गतिविधिलाई अरु बेला भन्दा अझै बढी सजग भएर नियाल्नुपर्छ ।

भ्रष्टाचारविरुद्ध संसदीय समितिको खोजी

संसद्को हिउँदे अधिवेशन चैत महिनाको अन्तिम साता सोमबारबाट अन्त्य भए पनि संसद् नभएको बेला क्रियाशील हुनुपर्ने संसदीय समितिको बैठक पनि बस्नसक्ने अवस्था छैन।

कार्टुन : कराेडाैंकाे काेराेना !

काठमाडौं- विश्वलाई अहिले कोरोना महामारीले आक्रान्त पारेको छ। महामारीबाट कसरी मुक्ति पाउने भनेर देशहरु लागिरहेका छन्। तर संकटको समयमा पनि कालोबजारी, भ्रष्टाचार जस्ता अनियमितता भइरहेका छन्। रविन सायमिले बनाएको कार्टुन।

गणतन्त्रमा भ्रष्टाचार

अत्यन्त भ्रष्ट १५ देशमा सबै गणतन्त्रवादी पर्छन्। त्यहाँका नेता पनि समृद्ध देश, सुखी जनता भन्ने नारा लगाइरहेका छन्।

रेडक्रसमा भएको भ्रष्टाचारका विषयमा छानबिन सुरु, स्पष्ट कानूनी व्यवस्था नहुँदा समस्या

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका विषयमा छानबिन गरिरहेको छ। रेडक्रसमा भ्रष्टाचार भएका उजुरीहरु समितिमा परेपछि समितिले छानबिन अघि बढाएको हो।

वाईडवडी काण्डमा विना पूर्वाग्रह कारवाही गरौं : माधव नेपाल

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले वाईडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन्।

पूर्व डिआइजी खरेलको आरोप : 'नेतृत्वमा भएकालाई भ्रष्टाचार नगरे निद्रा लाग्दैन'

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले देशलाई नेतृत्व गर्नेहरुले नागरिकलाई धोका दिएको बताएका छन्। बिहीबार काठमाडौंमा 'हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ गर्दै खरेलले देशलाई नेतृत्व गर्नेहरुसँगै विभिन्न निकायको नेतृत्व गर्नेहरुले धोका दिएको बताएका हुन्। उनले जनताको सेवा गर्न जानेहरुले काम नगरेर भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको आरोप समेत लगाए।

७४ जनालाई अदालतले बोलायो

बालुवाटारस्थित ललिता निवास जग्गा भ्रष्टाचार मुद्दामा संलग्न रहेका ७४ जनालाई विशेष अदालतले उपस्थित हुन म्याद जारी गरेको छ।

२५ लाख घुस लिएको आरोपमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध मुद्दा दायर

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी र सोही गाउँपालिका ५ का वडा अध्यक्ष राजबहादुर शाहीविरुद्ध भ्रष्टाचार आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

नेपाली सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति नआउदा बैठक स्थगित

नेपाली सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति जनाउँदा संघीय संसद प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठक स्थगित भएको छ।

भ्रष्टाचार मुद्दामा पूर्वडिआइजीदेखि खरिदारसम्म

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि सेवानिबृत्त डिआइजी महेशविक्रम शाहलगायत चार जना प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

'सरकार बलात्कारी र भ्रष्टाचारीको संरक्षक'

नेपाली काँग्रेस डोल्पाका जिल्लास्तरका नेताहरुले कम्युनिष्टको सरकार बलात्कारी र भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाएका छन्। नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ डोल्पाकोे १९ औ जिल्ला प्रतिनिधि भेलामा सम्बोधन गर्ने क्रममा उक्त आरोप लगाएका हुन्।

प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायब उपरीक्षक त्रिलोकबहादुर चन्दलगायत १४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा दुईवटा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

भ्रष्टाचार, भ्रम र यथार्थ

लामो समयपछि मुलुकमा राजनीतिक स्थिरता र जनताले चाहेको शासन व्यवस्था आएको छ। तर, भ्रष्टाचार र अनियमितताको जरो नउखेलिएकै कारण आमजनताको जीवनस्तर माथि उठ्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्