ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा तालाबन्दी,स्ववियु निर्वाचन स्थगित गर्न माग
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गर्न माग गर्दै ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा दुई विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गर्न माग गर्दै ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा दुई विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्।
चार वर्षदेखी पाणिनी बहुमखी क्याम्पसको सञ्चालक समिति गठन हुन नसक्दा यहाँको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को निर्वाचन अनिश्चित बनेको छ।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रविण बस्नेतले शुक्रवार एक विज्ञप्ति जारी गर्दै क्याम्पस तोडफोड र प्रमुखमाथि कुटपिटमा संलग्नलाई उजुरी गर्दा पनि प्रहरीले कानुनी कारबाही नगरेकाले अनिश्चितकालिन क्याम्प बन्द गरिएको बताएका छन्।
गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ। जनयुद्धको सन्दर्भलाई जोड्दै दवाडीले सामाजिक संजालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका बिद्यार्थीहरुले मंगलवार बिहान उनीमाथि हातपात गरेका हुन्।
देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण (पिएन) क्याम्पस जग्गा विवादमा फसेको छ। पोखरा महानगरपालिका–१ सेतीनदी किनारस्थित कित्ता नम्बर ८३३ को जग्गा विवादमा पिएन क्याम्पस तानिएको हो।
कलेजका छात्र सुमन विगत तीन महिनादेखि आन्द्राको क्यान्सरबाट पीडित छन्। बीबीएस दोस्रो वर्षमा अध्ययनरत सुमनको पारिवारिक अवस्था कमजोर रहेकाले ऋणपान गर्दा पनि उपचारमा कठिनाइ हुँदै गएको पीडितकी आमा रिन्की देवीले बताइन्।
पढाइ भइरहेको समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको भन्दै रत्नराज्य लक्ष्मी क्याम्पस प्रशासनले विज्ञप्ति जारी गरी उनीहरुलाई निष्कासन गरेको हो।
सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा क्याम्पसको प्राविधिक सहयोगमा करिब एक करोड लागतमा बन्ने क्याम्पस भवनको शिलान्यास गरिएको हो।
क्याम्पसको छात्रावासदेखि पश्चिमतर्फ रहेको जग्गा मिचेर स्थानीयले पिच सडक बनाएका हुन्।
चन्दा उठाएकै भरमा पोखरा बहुमुखी क्याम्पसले सुविधासम्पन्न भवन ठड्याएको छ। क्याम्पस बनाउन करिब पाँचकरोड रुपैयाँ चन्दा उठाइएको थियो। गण्डकी प्रदेशको पहिलो सामुदायिक शिक्षण संस्था भएपनि यो क्याम्पसको आफ्नै भवन थिएन।
पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पा¥यो।
डा. वाग्लले मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउनको लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए। उनले यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने बताए। उनले नेपाल पर्यटनको हिसाबले उच्च सम्भावना भएको मुलुक भएपनि आत्याधिक कम मात्रै पर्यटक आउने गरेको बताए।
प्रमुख उप्रेतीले भने, ‘हाम्रा विद्यार्थीले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सिर्जनात्मक तथा प्राविधिक हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले हामीले यो पहल थालेका हौँ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताए। उनले अहिले जलवायु परिवर्तनको कारण धेरै समस्याहरु सिर्जना भइरहेकाले यसबाट बच्न शतर्कता अपनाउनुपर्नेमा जोड दिए।