१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पत्रकारद्वय कार्की र पन्तलाई एक लाख रुपिंया राशीको खोजी पत्रकारिता पुरस्कार

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गरिने भएको छ।

‘खोप लगाउन विभागको परिचयपत्र अनिवार्य छैन’

पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ। यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्घ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन्।

विवेकशिल पार्टीले गर्‍यो दाँत माझेर प्रदर्शन

विवेकशील पार्टीले आज माइतीघर मण्डलामा असंवैधानिक संसद विघटन तथा अधिनायकवादविरुद्ध दाँत माझेर प्रदर्शन गरेको छ।

बजेट पाएको भए पाँच वर्षमा निर्माण सकिन्थ्यो

सरकारले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, ऐतिहासिक पुरातात्विक सम्पदा, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवनलगायत संरचना पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकिएको समयभित्र पुनर्निर्माण सम्पन्न गर्न सकेन। गत मंसिर १५ माबसेको मन्त्रिपरिषद् बैंठकले प्राधिकरणको म्याद एक वर्ष अर्थात २०७८ पुस १० सम्म थप गरिसकेको छ।

मध्यपहाडी राजमार्ग समृद्धिको आधारशिला

विकसित मुलुकहरूले आर्थिक र सामाजिक रूपान्तरण गर्ने गरी दर्जनौं ठूला परियोजनाहरू बनाइरहेका छन् । पछिल्लो समय छिमेकी मुलक भारत र चीनमा पनि यस्ता परियोजनाहरू बनिरहेका छन् । नेपालमा भने यस्ता परियोजना धेरै कम छन् ।

टुन्डी पावरको ३५.५ मेगावाट क्षमताको राहुघाट मंगलेको शिलान्यास

म्याग्दीको रघुगंगा गाउँपालिका–८, मा ३५.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको आइतबार शिलान्यास गरिएको छ ।

प्रधानमन्त्रीले शिलान्यास गरेका आयोजनाकै प्रगति न्यून

प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वाधार तथा विकास विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्रीले शिलान्यास गरेका कतिपय आयोजना मुआब्जा विवाद र वन विभागलगायतका कारण निर्माण कार्यले गति लिन नसकेको स्वीकार गरे।

एकैपटक ३ सय ९ वटा आधारभूत अस्पताल शिलान्यास

सोमबार नेपालभरका ३ सय ९ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास भएको छ।

वागीश्वरी माविको नयाँ भवन शिलान्यास

वागीश्वरी माध्यमिक विद्यालय कमलविनायक भक्तपुरमा नयाँ भवनको शिलान्यास शुक्रबार सम्पन्न भएको छ।

कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी

न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ।

म्याग्दीका ट्याक्सी चालकले ‘फेस शिल्ड’ प्रयोग गरी यात्रु बोक्ने

म्याग्दीका ट्याक्सी चालकले अनिवार्य ‘फेस शिल्ड’ सहितको स्वास्थ्य साम्रागी प्रयोग गरी यात्रु बोक्ने भएका छन्। छिमेकी जिल्ला बागलुङ लगायत देशका विभिन्न जिल्लामा कोरोना समुदायमै फैलिएपछि यात्रु बोक्ने क्रममा चालकलाई एन–९५ मास्क, ग्लोब, सेनिटाईजर र ‘फेस शिल्ड’ को प्रयोग अनिवार्य गर्ने गरी आइतबार बेनी यातायात प्रालिले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको उपस्थितीमा चालकलाई स्वास्थ्य साम्रागी वितरण गरेको छ।

पुजारी हत्या भएको ठाउँमा मन्दिर शिलान्यास

गत भदौ ३ मा हत्या गरिएका रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियाको बजारस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको तेह्रौ पुन्यतिथिमा मन्दिरको शिलान्यास गरिएको छ । मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह र माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमल साहले पुजारी हत्या भएको ठाउँमा संयुक्त रुपमा भव्य हनुमान मन्दिरको शिलान्यास गरिएको छ ।

गाडी चढ्ने पैसाले मेयरले सुरु गरे पुल निर्माण

हरिवन नगरपालिका–८, चापिनी खोलामा झण्डै १ करोड बजेटले पुल निर्माण गर्न शुक्रबार शिलान्यास गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा कार्यालय प्रयोजनका लागि मेयर र उपमेयरले प्रयोग गर्ने सवारीसाधन किन्ने बजेटबाट पुल निर्माण सुरु गरिएको हो । प्रदेश सरकारबाट आएको २५ लाख रुपैयाँ तथा नगरपालिकाले गाडी किन्न छुट्टयाएको गरी जम्मा ९९ लाख ३ हजार लागतमा पुन बनाउन सुरु गरिएको मेयर प्रसाईंले जानकारी दिए ।

नेपाली शिल्पकलाको विकास

नेपाली शिल्पकलाको सम्बन्ध पनि धार्मिक आस्थासँग जोडिन्छ। जस्तैः नेवार जातिमा स–साना पीत्तल वा तामाको धातुबाट मूर्तिहरू बनाउने र कास्ट गर्ने प्रचलन छ। जसमा धेरैजसो धार्मिक र विशेष गरी बौद्ध धर्म मान्ने नेवार समुदाय रहेको पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्