२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन विवाद भएको सुनेको हुँः रायमाझी

'त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको हुँ।'

बयानमा नाम आएका व्यक्ति जुनसुकै बेला पक्राउ पर्न सक्ने

यस्तै प्रहरी अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा, पूर्वगृहसचिवहरू प्रेम राई र महेश्वर न्यौपाने, सांसदहरू आरजु राणा देउवा र मन्जु खाण, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहितका सातजनालाई संगठित अपराध ऐन २०७० को दफा २२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम प्रमाण खुलेका बखत पक्राउ गर्न सक्नेगरी सिफारिस गरेको छ।

सांसद सुवालको प्रश्नः शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई बयानमा बोलाई अनुसन्धान पूर्ण बनाउन जरुरी छैन र?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाइएको प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएर किन अनुसन्धान नगर्ने भन्दै प्रश्न गरेका छन्।

प्रहरी अनुसन्धान अझै ‘केही दिन’ चल्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ।

पूर्वगृहमन्त्री खाँणको बयान आज पनि लिइने

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज पनि बयान लिइने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज पनि बयान लिने जानकारी दिएको छ।

खाँणलाई बयानको लागि सरकारी वकिल कार्यालयमा लगियो

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानको लागि सरकारी वकिल कार्यालय बबरमहलमा पुर्याइएको छ।

सुरुमै उद्धारमा खटिएका अरुण भन्छन्: उद्धारमा जानै डरलाग्दो ठाउँमा जहाज खसेको छ (अपडेट)

मेरो नाम अरुण तमु हो, म आइतबार बिहान घरमै थिए। जहाज दुर्घटना भएको ठाउँ मेरो घरबाट केही परको दुरीमा पर्छ। जहाँ ३–४ मिनेटमै घटनास्थलमा पुग्न सकिन्छ। एकाएक जहाज खसेको थाहा पायौ, आवाज पनि सुने।

बालेनका बयानहरू

पछिल्लो समय मेयर साह बयानमा भन्दा बढी काममा केन्द्रित छन्। साहलाई राम्रोसँग थाहा छ– हरेकपटक हाजिरजवाफ ठीक नहुन पनि सक्छ।

छोराछोरीकै अगाडि महिलाको सामूहिक बलात्कार, बयान फेर्न लगातार आर्थिक प्रलोभन

गएको कात्तिक २ गते राती झ्याल फोडेर भित्र प्रवेश गरी मुखमा कपडा कोचिदिएर तीन जनाले बलात्कार गरेको पीडित महिलाको भनाई छ।

भागरथी हत्या प्रकरण : एक महिना पछि दिनेशले बोली फेरे

दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षिया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरेको आरोपमा पुर्पक्षका लागी बालसुधार गृहमा राखिएका किशोर दिनेश भट्टले १ महिना पछि आएर बयान फेरेका छन् ।

राजपुर बम काण्ड: अदालतको आदेशपछि साक्षीहरुको बयान लिन सुरु

चर्चित राजपुर बमकाण्ड मुद्दाको विषयमा बुधबारदेखि अदालती कारबाही अगाडि बढाइएको छ। रौतहटको राजपुर बम काण्डको मुद्दाअन्तर्गत जिल्ला अदालत गौरको आदेशबाट बुधबारदेखि साक्षी बकपत्र सुरु भएको छ।

बयान फेर्दा कानुनको कठघरामा

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ले बलात्कार मुद्दामा पीडितले अदालतसमक्ष बयान फेरेको ठहरिए पीडित भनिएकामाथि नै सजायको व्यवस्था गरेको छ।

मोही र जग्गाधनीको गोप्य बयान

ललितानिवास जग्गा अपचलन प्रकरणमा जोडिएका नक्कली मोही र जग्गाधनीलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्देशनमा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीले गोप्य रूपमा बयान लिइरहेका छन्।

घरेलु हिंसाका पीडित महिलाले यसरी बयान फेर्छन्

दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमानलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन्। उनको उजुरीले श्रीमानलाई प्रहरी नियन्त्रणमा पुर्‍यायो।

ह्वाइट हाउसकै कर्णेलले दिए ट्रम्पविरुद्ध बयान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत युक्रेनलाई गरेको आग्रह अनुचित भएको ह्वाइट हाउसका सल्लाहकार लेफ्टिनेन्ट कर्णेल एलेक्सजेन्डर भिन्डमनले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्