विद्रोहमा असफल तर प्रेरणाका स्रोत
क्रान्ति वा विद्रोह अधिकांशतः निजी मामिला हुन्छ। नहुँदो हो त त्यसले बृहत् आकार लिनै सक्दैन। महात्मा गान्धी जब बेलायतबाट ब्यारिस्टर पढेर फर्के, उनी दक्षिण अफ्रिकामा कामका लागि पुगेका थिए।
क्रान्ति वा विद्रोह अधिकांशतः निजी मामिला हुन्छ। नहुँदो हो त त्यसले बृहत् आकार लिनै सक्दैन। महात्मा गान्धी जब बेलायतबाट ब्यारिस्टर पढेर फर्के, उनी दक्षिण अफ्रिकामा कामका लागि पुगेका थिए।
एसियन थाई फुड्सले ‘प्रीति कार्टुन हातमा, बुलेट बाइक साथमा’ योजना ल्याएको छ।
कृत्रिम हात खुट्टा लगाउन आएका कोहीमा उत्साह र कोहीमा उमङ्ग देखिन्छ। माघ १७ गतेदेखि सञ्चालन भएको यस शिविरमा देशभरबाट सेवाग्राही आएका छन्। अहिलेसम्म ८० जनाभन्दा बढीले नाम टिपाइसकेको कार्यक्रम संयोजक अर्पणा प्रधान भण्डारीले जानकारी दिइन्।
ल्हारक्यालको नियुक्ति पनि यस्तै काम गर्न गराउनकै निम्ति भएको हो भन्नेमा द्विविधा छैन। सम्पदास्थलका जग्गा आफ्ना आसेपासेलाई दिनै पर्ने कस्तो बाध्यता हो ? यो बाध्यताभन्दा पनि मिलेर सबै क्षेत्रमा लुटतन्त्र चलाउने प्रवृत्ति हो।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिक्षकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
वीरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले महिलामाथि कुटपिट गरेका छन्।
शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।
पन्ध्रौं चरणको अभियान सञ्चालनपछि गरिएको हात्तीपाइले रोगको नुमना परीक्षण गर्दा कपिलवस्तुमा यसको जोखिम उस्तै देखिएको छ।
दक्षिण कोरियाली प्रथम महिला किम कियोन हीले गएको डिसेम्बरमा नेदरल्यान्ड्स यात्राका बेला प्लेनबाट झर्दै गर्दा डायर कम्पनीको २२ सय डलर पर्ने हातेझोला बोकिन्।
जलवायु परिवर्तन तथा विश्व तापमानमा आएको परिवर्तनसँगै बढ्दै गएको ट्रपिकल रोगको भार नेपाल जस्तो उष्णप्रदेशीय हावापानी भएको देशमा पनि थपिँदै गएको विज्ञहरूले औंल्याएका छन्।
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ।
चिया उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गर्न लागेको नगर प्रमुख रणबहादुर राईले बताए।
आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध तीन विकेट लिन सफल भएको छ।
आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध लगातार दुई विकेट लिन सफल भएको छ।
एमालेले मध्यपहाडी जनताका तर्फबाट औंल्याइएका समस्या र उठाइएका माग प्रधानमन्त्री पुष्पकमल दाहालको टेबुलमा पुर्याएको छ।