१० मंसिर २०८१ सोमबार
image/svg+xml

एन्टिबायोटिक परीक्षण नहुँदा गम्भीर समस्या

ज्वरो आउनुको कुनै खास कारण हुन्छ, जीवाणु, भाइरस वा फंगस। तीनमध्ये कुनै एकको संक्रमण भए व्यक्तिमा कम र गम्भीर प्रकारको ज्वरो आउँछ।

लैगिक हिंसाले मानसिक समस्या बढ्यो

कुनै पनि हिंसा निरन्तर भएमा महिला, बालबालिका या पुरुष सबैलाई कुनै न कुनै प्रकारको मानसिक रोगहरू लाग्न सक्छन्। नेपालमा पनि महिलामा हुने बिभिन्न हिंसाका कारण मानसिक रोग लाग्ने गरेको मानसिक रोगीहरूको पुनर्स्थापना तथा उपचार गरिरहेको गैरसरकारी संस्था कोशिशले जनाएको छ।

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ। वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो।

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ।

भूकम्पले निम्ताउने मनोसामाजिक समस्या

जाजरकोट र रुकुमको भूकम्पले ठूलो जनधन क्षति गर्‍यो। सँगै जनमानसमा भय र त्रास पनि छाडेर गयो। यस्ता समस्यामा परेका मानिसमा देखिने प्रमुख मानसिक समस्या भनेकोे पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) हो।

अर्थतन्त्र सुधार्न सरकारलाई महासंघ अध्यक्ष ढकालका दुई दर्जन सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारलाई करिब दुई दर्जन सुझाव दिएको छ।

‘बालबालिकाले विद्यालय छाड्ने समस्या कहालीलाग्दो’

व्यवहारमा पनि बाल संरक्षण अधिकार प्रयोग बढेको छ। बालबालिकाको अवस्थामा पनि सुधार आएको छ। पहिलेजस्तो सडक बालबालिका देखिँदैन। अहिले ९७ प्रतिशत बालबालिका विद्यालय जान्छन्, यद्यपि विद्यालय छाड्ने समस्या भने व्यापक छ।

झापाको आइकोनिक खेलाडी आवास

नेपाल सुपर लिग(एनएसएल) को क्लब झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आवास लामिछानेलाई ‘आइकोनिक खेलाडी’ को रूपमा अनुबन्धन गरेको छ।

निदै लाग्दैन कसरी देखम्ला सपना ?

डर लाग्ने, निद्रा नलाग्ने, बेचैनी र छटपटी मुख्य समस्या देखिएको छ भने आर्थिक अभावकाबीच नयाँ घर निर्माण अनि बालबालिकालाई चिसोमा कसरी बचाउने भन्ने मुख्य समस्या सुरु भएको छ।

भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ

जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ।

दिल्लीको वायु प्रदूषणले पार गर्‍यो खतराको स्तर

भारतको सिस्टम अफ एयर क्वालिटी फोरकास्टिङ एण्ड रिसर्च (सफर–इन्डिया) का अनुसार दिल्लीको गुणस्तर पछिल्लो ४८ घन्टामा ४९९ एक्यूआई मापन गरिएको छ।

एउटै व्यक्तिलाई १७ लघुवित्तको ५२ लाख कर्जा!

प्रतिवेदनले सबैखाले बैंक तथा वित्तीय संस्था, सहकारी र लघुवित्त वित्तीय संस्थाहरूका ऋणीहरूको कर्जा सूचना एकीकृत नभएको औंल्याएको छ।

मेयरहरू, फोहोरमा राजनीति नगरौँ !

२०७९ वैशाखमा काठमाडौँमा स्वतन्त्र मेयरका रूपमा युवा बालेन साह निर्वाचित हुँदा धेरैमा ठूलो उत्साह थियो । आज २०८० को मध्यतिर आइपुग्दा त्यो निराशामा बदलिएको छ ।

पहिले बेसहारा अहिले अरूका सहारा

मानसिक समस्या भएपछि घर छाडेर हिँडेको छोरो सकुशल घर फर्किएपछि आमा निकै खुसी भइन्। उनका पत्नी र छोराछोरी पनि खुसी भए। उनी करिब तीन महिनाजति घरपरिवारसँगै बसे, तर उनको मन सहारा घरमै थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्