११ मंसिर २०८१ मंगलबार
image/svg+xml

भ्रष्टाचार आरोपमा कपिलवस्तुका तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध मुद्दा

अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका तत्कालीन वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

वस्तुनिष्ठ आधारमा सदरमुकाम तोक: सर्वाेच्च

वस्तुनिष्ठ अध्ययनका आधारमा मात्रै कुनै पनि जिल्लामुकाम तोक्न सर्वाेच्च अदालतले नेपाल सरकारको नाममा परमादेश जारी गरेको छ।

ललिता निवास फैसला: गृहमन्त्रीले दिए अदालत र न्यायाधीशहरूलाई धन्यवाद

उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन। गृहमन्त्री श्रेष्ठले फैसला गर्ने अदालत र न्यायाधीशहरूप्रति आधार व्यक्त गर्दै धन्यवाद दिएका हुन्।

नागरिकता लिन झुटो विवरण दिने दुईजनालाई जरिवानाको फैसला

जिल्ला अदालतले झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुईजनालाई ५०–५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

नेतालाई उन्मुक्ति, कर्मचारी–व्यापारीलाई सजाय

विशिष्ट व्यक्तिहरू जोडिएको र ७० को दशककै चर्चित मुद्दा ललिता निवास जग्गा प्रकरणमा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिँदै पूर्वकर्मचारी, बिचौलिया र जग्गा खरिदकर्तालाई विशेष अदालतले दोषी ठहर गरेको छ।

‘हकदार नभएको अपुताली राज्यको’

सर्वोच्च अदालतले सन्तान वा अपुताली सम्पत्ति खाने व्यक्ति नभएमा त्यस्तो सम्पत्ति राज्यको हुने ठहर गरेको छ।

जिउँदो पतिलाई मरेको भनी भत्ता खाने महिलालाई ३ वर्ष कैद र १० हजार जरिवाना

पति जीवितै हुँदाहुँदै मृत्यु भएको भनी एकल भत्ता खाने महिला र कागजपत्र बनाइदिने वडा सचिव र महिलालाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भएको छ।

‘बाँसबारी जुत्ता कारखानाको जग्गा प्रकरण निष्पक्ष छानबिन होस’

राष्ट्रिय जनमोर्चाले सबै जग्गा प्रकरणहरूको निष्पक्ष छानबिन गरी दोषीलाई सजायको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

सोती फैसलाको पूर्ण पाठ: ‘हुलले लखेट्दै कुट्दै नदीमा बगाएर मार्‍यो’

तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जाने गरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ।

सिभिल सहकारीपीडितले रकम पाउन इच्छाराजविरुद्धको ठगी मुद्दा कुर्नुपर्ने

सिभिल सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन इच्छाराज तामाङसँग जोडिएको ठगी मुद्दाको फैसला नै कुर्नुपर्ने देखिएको छ।

उप कि चुप?

मुलुकभरको ७५३ स्थानीय तहमध्ये ५६८ तहका उप महिला छन्। त्यसैले उपलाई चुप लगाउन खोज्नु भनेकै समग्रमा महिलाको नेतृत्व स्वीकार्न गाह्राे पर्नु हो।

नियम विपरित नेपाल स्काउटको निर्वाचन !

अदालतको फैसला बिनै निर्वाचन किन गराउन लागेको भन्ने विषयमा समितिका संयोजक भण्डारीसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन भने निर्वाचन समितिका संयोजक रेग्मीले नेपाल स्काउटको निर्वाचनबारे केही नबोल्ने भन्दै फोन राखे।

डा.बसौलालाई पदमुक्त नगर्न आदेश

सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्