५ आश्विन २०८१ शनिबार
image/svg+xml

मिथिलाञ्चलमा विधिवत् रुपले सुरु भयो होली

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको हो।

सुरु भयो छोरीचेली भेट्ने ‘भिटौला’ पर्व

भाईबहिनी बीचको प्रेमलाई दर्शाउने भिटौला पर्व सुरु भएको छ। चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा भिटौलो पर्व सुरु भएको हो।

तस्बिरमा हेरौँ 'इतिल्हने सम्यक महादान पर्व'को केही झलकहरू

लिच्छवीकालीन संस्कृति हिरण्यवर्ण महाविहारको लागि इतिल्हने सम्यक महादान पर्व धुमधामका साथ मनाइँदैछ।

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ।

महाशिवरात्रीमा पशुपति दर्शन गर्नेको भीड (फोटोफिचर)

आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ।

पशुपतिका दुई हजार सल्लाहकार खारेज

यस वर्ष महाशिवरात्रि पर्व व्यवस्थित रूपमा मनाउन पशुपति क्षेत्र विकास कोषले अर्चक-उपासक र सल्लाहकार पद खारेज गरेको छ।

खोला सरसफाइ गरेर माझी समुदायले मनाए ‘लदी’ पर्व

लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो।

कालीगण्डकी नदी सुकाएर विद्युत्को चलखेल

कालीगण्डकी नदीको बहाव सुकाउनेगरी विद्युत् उत्पादनकका लागि एक समूहले शक्तिकेन्द्रको सहयोगमा पुनः चलखेल सुरु गरेको छ।

पानीका मुहान संरक्षण अभियानमा काभ्रेका ७ पालिका

पानीका मुहान संरक्षणमा काभ्रेपलाञ्चोकका सात नगरपालिकाले विशेष अभियान सुरु गर्ने भएका छन्।

हनुमानढोका दरबारको ‘वसन्त राग’

काठमाडौँको मध्य भागमा रहेको हनुमानढोका दरबार राजाहरूको वासस्थान मात्र नभई धार्मिक तथा सांस्कृतिक स्थल भएकाले यहाँ वर्षभर विभिन्न पर्व उत्सव मनाउने गरिन्छ।

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ।

घरधन्दा छाडेर उत्तरायणीमा रमाउँछन् सुदूरका चेली

सुदूरका चेलीबेटी हरेक वर्ष माघ ३ गते घरको कामधन्दा छाडेर दिनभर डेउडा खेल्दै उत्तरायणी पर्व मनाउने गर्छन्।

मिथिलामा ‘लाइ’ बनाउन भ्याइनभ्याई

मैथिल धमाधम ‘सनेस’ (कोसेली) पुर्याउने चटारोमा छन्। घरघरमा पर्व मनाइएपछि मिथिलामा ‘सनेस’का लागि ‘लाइ’ बटार्ने (बनाउने) चटारो हुन्छ।

टुँडिखेलमा माघी मनाउनेको भीड (तस्बिरहरु)

सोमबार मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेका सर्वसाधारणको अत्याधिक भीड लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्