५ आश्विन २०८१ शनिबार
image/svg+xml

सभामुख घिमिरेद्वारा शुभकामना व्यक्त

सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति-माघी पर्वका अवसरमा सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

संसदीय दलका नेताहरूलाई राष्ट्रपतिको निम्तो, ११ बजे पुग्दै छन् नेताहरू

‘शुभकामना आदानप्रदानका लागि राष्ट्रपति ज्यूले निम्ता दिनु भएको हो, अरू कुनै विषय होइन’, राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिकन्यूजसँग भने।

तिलासक्रायत पर्वको जोहोमा जुट्दै मैथिल

मधेसका प्राचीन मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (माघेसंक्रान्ति) पर्वको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) जुटिसकेका छन्।

यस्तो छ प्रधानमन्त्रीको उधौली सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको बताएका छन्।

आज हर्षोल्लासका साथ उधौली मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदै आएका छन्।

‘क्रिसमस डे’ ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति

‘क्रिसमस डे’ का अवसरमा उनले यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए।

आज 'क्रिसमस डे', हर्षोल्लासका साथ मनाइँदै

नेपालमा पनि आज क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस’ पर्व मनाइरहेका छन्।

विद्यार्थीलाई अतिरिक्त पोसाक किन्न लगाए कारबाही

विभिन्न चाडपर्वका समयमा विद्यार्थीलाई अतिरिक्त पोसाक खरिद गर्न बाध्य पार्ने विद्यालयहरूलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ।

ताप्लेजुङमा चासोक तङ्नाम पर्वमा फुटबलसहित धाननाच र पालाम प्रतियोगिता हुने

चासोक तङ्नाम पर्वका अवसरमा सदरमुकाम फुङलिङमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप, लिम्बु समुदायमा आधारित च्याब्रुङ तथा धान नाच, छेलो, धनुषकाँड, हाक्पारे, ख्याली प्रतियोगिता हुने भएको छ।

नार्क र विश्व वन्यजन्तु कोषबीचमा कृषिको उत्थानका लागि समझदारीमा हस्ताक्षर

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का बीचमा उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारीपत्रमा हस्ताक्षार भएको छ।नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज दुई पक्षका बीचमा यस्तो समझदारी भएको हो।

पशुपतिनाथ क्षेत्रमा आजदेखि मासु, मदिरा र नशालु पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ।

कोप-२८:गोलमेचमा ‘पर्वत पर्यावरण’को चिन्ता

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले तीव्र गतिमा हिमालयका हिउँ पग्लनु अत्यन्त चिन्ताको विषय रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्