कोहलपुर गोल्डकप:दुधौलीले क्यामरुनलाई हरायो
‘एभिनियर एफ.सी.क्यामरुन’ लाई पराजित गर्दै ‘दुधौली स्पोर्ट क्लब’ सिन्धुलीले बाँकेमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप’ प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
‘एभिनियर एफ.सी.क्यामरुन’ लाई पराजित गर्दै ‘दुधौली स्पोर्ट क्लब’ सिन्धुलीले बाँकेमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप’ प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्सले सोलुखुम्बु जिल्लाको ४ हजार ६ सय ३२ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
चौरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन्। लोप हुँदै गएको चौंरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो।
गएराति कुर्थौलीका गणेश पहाडीका दुई छोरा १३ वर्षीय ग्रिस पहाडी र ३ वर्षीय ग्रिष्म पहाडिको सुतेकै ठाउँमा सर्पले डस्दा मृत्यु भएको हो।
विश्वविद्यालय भनेको तोकिएको पाठ, तोकिएको समय, तोकिएको परीक्षा, तोकिएको प्रश्न, तोकिएको उत्तर र तोकिएको नतिजामात्रै हो त? होइन। होइन भने यो संस्कृतिपूर्ण तिर्खा मेट्ने मूलपानीको पोखरी विश्वविद्यालय किन हुन सक्तैन? हाम्रो विश्वविद्यालय, हाम्रा पाठ्यक्रम, हाम्रो पढाइ र हाम्रो प्राज्ञिक चेतना पूर्वोक्त सन्दर्भको सापेक्षतामा कहाँ होला?
निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा निर्माण भएको ८६ मेगावाटको सोलु (दुधकोशी) जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न थालिएको छ।
निजी क्षेत्रको लगानीमा निर्माणाधीन ८६ मेगावाटको सोलु-दुधकोशी जलविद्युत् आयोजनाको संरचनामा पानी खसालेर परीक्षण थालिएको छ।
‘ल्याब स्थापनासँगै खाद्य गुणस्तर मापनमा उत्कृष्ट कार्यसम्पादन गरेको छ।’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, 'आम उपभोक्ताहरुलाई सचेतना फैलाउनुपर्ने, खाद्यवस्तुबारे बुझाउनुपर्छ।’ अनुगमनका क्रममा लेवल दुई तिन ठाउँमा डबल डेट भएको पाइएको कार्यालयले जनाएको छ।
सोमबार बिहान समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर पार्टीका नेताहरुसहित सोलुखुम्बु पुगेका हुन्।
पाँच वर्षमा खेतीयोग्य जमिन र बसोबास योग्य क्षेत्रलाई छुट्याउँदै व्यवस्थित भु-उपयोग नीति अवलम्बन गरेर दुधौलीलाई स्मार्ट सिटी बनाउने मेरो योजना छ। त्यसमा नदी नियन्त्रण खेल मैदान पार्क लगायतका पूर्वधारका कामहरु हुने नै भए। धार्मिक र पर्यटकिय क्षेत्रलाई संरक्षण गर्दै जानेछौं। पूर्वधारमा विशेष गरी दुधौलीलाई रिङ रोडको अवधारणा ल्याएका छौं। मदनभण्डारी राजमार्ग पनि यही नगरपालिका भएर गएकाले विकासको आधार धेरै देखिन्छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ बडुवाल टोलका बासिन्दा हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन्।
म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ।
‘अन्य वर्षहरुमा पाटेबाघको आउने समय भनेको भदौ पहिलो साता हो। तर, यसपालि भने एक महिना अघि नै पाटेबाघ मसुरिया क्षेत्रमा आइपुगेको छ।’
सिन्धुलीको दुधौली नगरपालिकामा एक महिला वडाध्यक्षमा निर्वाचित भएकी छिन्।
आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले थप दुई शाखा सञ्चालनमा ल्याएको छ।