१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा

आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले थप दुई शाखा सञ्चालनमा ल्याएको छ।

दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिकास्थित सोरुम सञ्चालनमा ल्याएको हो। सुविधा सम्पन्न शाखाबाट अशोक लेलैन्ड गाडीहरूका लागि सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ फाल्गुन २०७८ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App