१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्यानडाविरुद्ध नेपालले १२४ बनाउनु पर्ने

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत क्यानडाले नेपालविरुद्ध १२३ रन बनाएको छ ।

क्यानडाको किङ्ग्स सिटीमा भएको खेलमा टस जितेर नेपालले घरेलु टोलीलाई पहिला व्याटिङ  गर्न लगाएको हो । क्यानडाले पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनाएको हो ।  

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन विकेट लिए । त्यसैगरी  दिपेन्द्रसिंह ऐरी र पहिलो पटक राष्टिय टोलीमा खेलेका रिजन ढकालले समान एक विकेट लिए ।  

प्रकाशित: १२ आश्विन २०८१ २३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App