२७ आश्विन २०८१ आइतबार
image/svg+xml

समाजका कुरूपतामाथिको घोत्लाइँ : अनुभूतिको अवतरण

निबन्धमा निजात्मकता, भावात्मकता, अनुभूतिको प्रकटीकरण र वैयक्तिकता हुन्छ त्यस्तो निबन्ध साँच्चै राम्रो आत्मपरक निबन्ध बन्छ। यस्तै छन् रञ्जनाका निबन्धहरू।

रुस–युक्रेन युद्धः मारिँदैछन् नेपाली, परराष्ट्रमन्त्री रुस जाने तयारीमा

रुस–युक्रेन युद्धमा धमाधम नेपाली नागरिक मारिन क्रम बढेको छ। गैह्रकानुनी रुपमा रुसी सेनामा भर्ती भएर युद्धमा सहभागि भएका नेपाली युवा धमाधम मारिरहेका खबर आउन थालेका छन्।

नेपाल, कम्बोडिया र बर्माका कलाकारको संयुक्त प्रस्तुति

सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन्।

मलेसियाली निजी कम्पनीसँगको ‘गोप्य’ सम्झौता कार्यान्वयनमा रोक

नेपाल सरकारको वैदेशिक रोजगार बोर्ड र मलेसियाली निजी कम्पनी फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लुडब्लुएमसी) बीच साढे दुई महिनाअघि भएको गोप्य सम्झौता कार्यान्वयनमा नआउने भएको छ।

विमानस्थलमा नेपाल प्रहरी र सशस्त्रबीच विवाद किन ?

अन्तर्राष्ट्रिय सीमा सुरक्षाको कार्यदेश अनुसार विमानस्थल सुरक्षामा सशस्त्र प्रहरी खटाउन कार्यक्षेत्र स्पष्ट नतोकिदा विवाद उत्पन्न भएको हो।

नेपालको खराब सुरुआत

एक समय १७६÷८ को अवस्थामा हुँदा नेपाल फराकिलो हार संघारमा थियो। तर, पुछारका ब्याटर सुवास भण्डारीले अविजित ३३ रनसँगै अलराउन्ड प्रदर्शन गरेपछि नेपालले हारको अन्तर घटायो।

रुसी सेनामा मारिएका नेपाली: क्षतिपूर्ति दिने, तर शव नदिने संकेत

आफ्नो सेनामा भर्ती भई मारिएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्ति दिन रुस सकारात्मक देखिएको छ।

भारतीय अनुदानको भय त्रास

तथ्य र सत्यसहितको आलोचनाभन्दा नियोजितरूपमा सत्तोसरापको परिपाटी विकास भइरहेको छ। देशमा बौद्धिक समुदायले जे जसरी सर्वसाधारणमा जागरण ल्याउनुपर्ने हो त्यसको विपरित स्वार्थको सिद्धान्तअनुसार चल्दा सही दृष्टिकोण विकास हुन सकिरहेको छैन।

यू–१९ विश्वकप क्रिकेट: नेपाल न्युजिल्यान्डसँंग ६४ रनले पराजित

यू–१९ विश्वकप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँंग पराजित भएको छ।विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँंग ६४ रन पराजित भएको हो।

यू–१९ विश्वकप: न्युजिल्याण्डविरुद्ध नेपालको पाँच विकेट गयो

यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध ३०३ रनको लक्ष्य सहित व्याटिङमा उत्रेको नेपालले पाँच विकेट गुमाएको छ।नेपालले पाँचौ विकेटको रुपमा गुल्सन झा लाई २ रनमा गुमाउन पुग्यो।

यू–१९ विश्वकप: न्युजिल्याण्डविरुद्ध नेपालको दोस्रो विकेट गयो

यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध ३०३ रनको लक्ष्य सहित व्याटिङमा उत्रेको नेपालले दुई विकेट गुमाएको छ।

यू–१९ विश्वकप : न्युजिल्याण्डविरुद्ध नेपाललाई पहिलो ओभरमै झट्का

यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध ३०३ रनको विजयी लक्ष्य सहित व्याटिङमा उत्रेको नेपाललाई पहिलो ओभरमै झट्का लागेको छ ।

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन (फोटोफिचर)

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले माइतीघर मण्डलमा लगाएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेका छन्।

यू–१९ विश्वकप :न्युजिल्यान्डविरुद्ध नेपालले लगातार तीन विकेट लियो,गुल्सनले लिए दुई विकेट

यू–१९ विश्वकप अन्र्तगत नेपाललाई न्युजिल्यान्डविरुद्ध लगातार तेस्रो हात लागेको छ । ४१ दशमलब ५ ओभरमा नेपालका बलर आकाश त्रिपाठीले चाैथौ विकेटको रुपमा न्युजिल्याण्डका कप्तान सेट ज्याक्सनलाई ७५ रनमा आउट गरेका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्